
प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई जन्मथलो पोखरामा सम्मान
२७ कार्तिक २०७६, बुधबार ११:३०
प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आउनुभएको छ । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आउनु भएका प्यासीलाई स्थानीयवासीले फुलमालाले स्वागत अनि खुसी सहितको सम्मान गरेका छन्
पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्तिहरु, आमा समूह, क्लब, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीले प्यासीलाई सम्मान गरेका हुन् । उहाँको सम्मानमा स्थानीयहरु पञ्चेबाजाको टोली सहित निवासमै पुगेका थिए । प्यासीलाई स्वागत गर्न बालबालिकादेखि ८० वर्ष कटेका ज्येष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा बधाई दिदै पदको गरिमालाई थप उचो बनाउन आर्शिवाद समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी
नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु