Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

काठमाण्डौं ब्राजिल साँझ

२८ कार्तिक २०७६, बिहीबार १३:३२

नोभेम्बर १३ सन् २०१९ को साँझ हिमालयन होटल ललितपुरमा चलचित्र प्रेमी, कलाप्रेमी र पत्रकारहरुका बिच एउटा ब्राजिलको चलचित्र म मिडल अफ द वल्र्ड र नेपाली चलचित्र लज्जाको स्क्रीनीगं गरियो । दक्षिण अमेरिकाको देश ब्राजिल र दक्षिण एसियाको देश नेपाल बिचको चलचित्र र कला आदानप्रदानको थलो बनेको ब्राजिल यल साँझमा नेपालमा रहेको ब्राजिल दुतावासले यल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजक संस्था नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभलसंग सहकार्य गरेको थियो ।  ब्राजिल  यल साँझमा नेपालको लागी ब्राजिलका राजदूत महामहीम को पनि उपस्थिती थियो ।

साइकलमा यात्रा गरेका सुकुम्वाुसी परिवारको ब्राजिलको एउटा गाँउबाट रियो द जेनेरियोसम्मको यात्रा, उतारचढाव र परिवारमा वयस्क हुँदै गरेको छोराको मनोविज्ञानमा आधारित चलचित्र म मिडल अफ द वल्र्ड र नेपाली गामवेशीको भाका र घटनाक्रम बोकेको मौलिक चलचित्र लज्जाको प्रदर्शनले कलात्मक अभिव्यक्ति र सभ्यताको केहि अशं साटासाट भएको हो ।त्यसपछि कार्यक्रममा ब्राजिली मौलिक बाजागाजा, झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।

यसै कार्यक्रममा NIF को राष्ट्रपति र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका निर्देशक निशा श्रेष्ठजीले अब हुने दोस्रो एदिशन ओफ YIIFF को मिति अप्रिल १५/ १७/२०२० मा घोषणा गर्नुभो र आब को फेस्टिवलमा ५० भन्दा धेरै अन्तर्राष्ट्रिय फ्लिम मकेर्सलाई फेस्टिवल मा भाग गराउने घोषणा पनि गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार