
काठमाण्डौं ब्राजिल साँझ
२८ कार्तिक २०७६, बिहीबार १३:३२
नोभेम्बर १३ सन् २०१९ को साँझ हिमालयन होटल ललितपुरमा चलचित्र प्रेमी, कलाप्रेमी र पत्रकारहरुका बिच एउटा ब्राजिलको चलचित्र म मिडल अफ द वल्र्ड र नेपाली चलचित्र लज्जाको स्क्रीनीगं गरियो । दक्षिण अमेरिकाको देश ब्राजिल र दक्षिण एसियाको देश नेपाल बिचको चलचित्र र कला आदानप्रदानको थलो बनेको ब्राजिल यल साँझमा नेपालमा रहेको ब्राजिल दुतावासले यल अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजक संस्था नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभलसंग सहकार्य गरेको थियो । ब्राजिल यल साँझमा नेपालको लागी ब्राजिलका राजदूत महामहीम को पनि उपस्थिती थियो ।
साइकलमा यात्रा गरेका सुकुम्वाुसी परिवारको ब्राजिलको एउटा गाँउबाट रियो द जेनेरियोसम्मको यात्रा, उतारचढाव र परिवारमा वयस्क हुँदै गरेको छोराको मनोविज्ञानमा आधारित चलचित्र म मिडल अफ द वल्र्ड र नेपाली गामवेशीको भाका र घटनाक्रम बोकेको मौलिक चलचित्र लज्जाको प्रदर्शनले कलात्मक अभिव्यक्ति र सभ्यताको केहि अशं साटासाट भएको हो ।त्यसपछि कार्यक्रममा ब्राजिली मौलिक बाजागाजा, झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।
यसै कार्यक्रममा NIF को राष्ट्रपति र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका निर्देशक निशा श्रेष्ठजीले अब हुने दोस्रो एदिशन ओफ YIIFF को मिति अप्रिल १५/ १७/२०२० मा घोषणा गर्नुभो र आब को फेस्टिवलमा ५० भन्दा धेरै अन्तर्राष्ट्रिय फ्लिम मकेर्सलाई फेस्टिवल मा भाग गराउने घोषणा पनि गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,