
पशुपतीमा सचिन तेन्दुल्कर
१ मंसिर २०७६, आईतवार १२:०६
शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसहितको टोलीसंगै बिहान साँढे ७ बजे पशुपति पुगेका तेन्दुलकरले करिव आधा घण्टा मन्दीरमा विताएका थिए । पशुपतीम खिचिएका केही तस्वीहररु नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।
बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफले सचिनलाई नेपाल ल्याएको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि