
भारतका मुसलमानहरु अयोध्या निर्णयलाई पूर्नविचार गराउने पक्षमा
३ मंसिर २०७६, मंगलवार १५:०२
उत्तर प्रदेशको उत्तरी भागमा रहेको अयोध्या बाबरी मस्जिद बिवादमा हाई कोर्टले हिन्दु मन्दिरको पक्षमा निर्णय सुनाएपछि बाबरी मस्जिदको निर्णय उल्टिएको हो ।
अल ईन्डिया मुस्लीम पर्सनस ल वोर्ड भारतका मुसलमान समुदायका बिद्धान अनि दार्शनिकहरुको छाता संगठन हो, यस संगठनले गत आइतबार हाई कोर्टलाई निर्णय पूर्नबिचार गर्न अपिल गर्ने भएको जनाएको छ ।
यस संगठनका सदस्य सेद कसिम इलियासलाई उद्धत गर्दै अलजजिराले लेखेको छ, इलियासका अनुसार हाई कोर्टको निर्णयमा त्रुटि छ र यसलाई सच्याउनु पर्दछ । हाई कोर्टले यसै महिना मुसलमान समुदायलाई फरक ठाँउमा जमिन दिएर मस्जिद स्थापना गरिदिने र उक्त बिवादित क्षेत्र रामको जन्मभूमि भएको प्रमाणित गर्दै हिन्दु संरक्षणमा दिएको हो ।
भारतको स्वतन्त्रतापछिको इतिहास र तथ्याकं हेर्दा भारतमा अहिले १४ प्रतिशत मुसलमान समुदाय छन् ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै