Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

भारतका मुसलमानहरु अयोध्या निर्णयलाई पूर्नविचार गराउने पक्षमा

३ मंसिर २०७६, मंगलवार १५:०२

उत्तर प्रदेशको उत्तरी भागमा रहेको अयोध्या बाबरी मस्जिद बिवादमा हाई कोर्टले हिन्दु मन्दिरको पक्षमा निर्णय सुनाएपछि बाबरी मस्जिदको निर्णय उल्टिएको हो ।

अल ईन्डिया मुस्लीम पर्सनस ल वोर्ड भारतका मुसलमान समुदायका बिद्धान अनि दार्शनिकहरुको छाता संगठन हो, यस संगठनले गत आइतबार हाई कोर्टलाई निर्णय पूर्नबिचार गर्न अपिल गर्ने भएको जनाएको छ ।

यस संगठनका सदस्य सेद कसिम इलियासलाई उद्धत गर्दै अलजजिराले लेखेको छ, इलियासका अनुसार हाई कोर्टको निर्णयमा त्रुटि छ र यसलाई सच्याउनु पर्दछ । हाई कोर्टले यसै महिना मुसलमान समुदायलाई फरक ठाँउमा जमिन दिएर मस्जिद स्थापना गरिदिने र उक्त बिवादित क्षेत्र रामको जन्मभूमि भएको प्रमाणित गर्दै हिन्दु संरक्षणमा दिएको हो ।

भारतको स्वतन्त्रतापछिको इतिहास र तथ्याकं हेर्दा भारतमा अहिले १४ प्रतिशत मुसलमान समुदाय छन् ।
लाइभमाण्डु

यो पनि पढ्नुहोस्

बाबरी मस्जिद र राम मन्दिरको बिवादमा अन्तिम सुनुवाई

राम मन्दिर र बाबरी मस्जिदको बिवादको १३४ वर्षे नालीबेली

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या