Lifestyle Portal
  •   ८ माघ २०७८, शनिबार

भारतले ल्याउँदै गरेको फेसियल रिकग्निशन सिस्टम

५ मंसिर २०७६, बिहीबार १०:१९

भारतले देशैभरि आफ्ना नागरीकहरुका लागि अनुहारबाट जानकारीहरु थाहा पाउने संयन्त्र स्थापित गर्ने तयारी गरेको छ । यसको सहयोगबाट अपराधी, हराएका बच्चाहरु तथा सुरक्षाका दृष्टिले देशलाई थप सुरक्षित बनाउने दावी छ । यद्धपि  मानव अधिकारका हिसाबमा अनि प्रविधिगत गोप्यताका हिसाबले यो संयन्त्र सहि नभएको धेरैको तर्क छ ।

भारतको नेशनल क्राइम ब्यूरोले यस प्रविधिले भारतीय सुरक्षा संयन्त्र र भारतीय प्रहरीलाई थप सशक्त बनाउने बताइरहेको छ भने सरकारले आउँदो शुक्रवार यो प्रविधिको स्थापनाका लागि करारका लागि घोषणा गर्दै छ भने । यसका लागि आवश्यक प्राविधक पक्षको पनि खोजि गरिसकेको जनाएको छ । यद्धपि डाटाको संकनल, डाटाको प्रयोग र सुरक्षासँग सम्बन्धित कुराहरु भने केहि पनि खुलाइएको छैन ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न