Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

भारतले ल्याउँदै गरेको फेसियल रिकग्निशन सिस्टम

५ मंसिर २०७६, बिहीबार १०:१९


भारतले देशैभरि आफ्ना नागरीकहरुका लागि अनुहारबाट जानकारीहरु थाहा पाउने संयन्त्र स्थापित गर्ने तयारी गरेको छ । यसको सहयोगबाट अपराधी, हराएका बच्चाहरु तथा सुरक्षाका दृष्टिले देशलाई थप सुरक्षित बनाउने दावी छ । यद्धपि  मानव अधिकारका हिसाबमा अनि प्रविधिगत गोप्यताका हिसाबले यो संयन्त्र सहि नभएको धेरैको तर्क छ ।

भारतको नेशनल क्राइम ब्यूरोले यस प्रविधिले भारतीय सुरक्षा संयन्त्र र भारतीय प्रहरीलाई थप सशक्त बनाउने बताइरहेको छ भने सरकारले आउँदो शुक्रवार यो प्रविधिको स्थापनाका लागि करारका लागि घोषणा गर्दै छ भने । यसका लागि आवश्यक प्राविधक पक्षको पनि खोजि गरिसकेको जनाएको छ । यद्धपि डाटाको संकनल, डाटाको प्रयोग र सुरक्षासँग सम्बन्धित कुराहरु भने केहि पनि खुलाइएको छैन ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले