Lifestyle Portal
  •   ७ माघ २०७८, शुक्रबार

पश्चिम अफ्रिकाको सर्वाधिक ठूलो मस्जिद सेनेगलमा बन्दै

५ मंसिर २०७६, बिहीबार १५:१३

मुसलमान अर्थात ईस्लाम धर्मावलम्बीहरु विश्वभरि नै सर्वत्र फैलिएका छन्, विश्वमा सर्वत्र बाहुल्यता भएको जनसंख्यामा राष्ट्रियताका हिसाबले चीनीयाँ नागरीकहरु अनि धर्मका हिसाबले ईस्लामहरु धेरै जसो ठाँउमा पाइन्छन् । एउटा सर्वेक्षणका अनुसार सन् २०५० सम्म त विश्वका आधा जनसंख्या ईस्लाम हुनेछ भन्ने पनि छ ।

मध्यपूर्वका देशहरु, गल्फ वरिपरिका देशहरु, पाकिस्तान, भारत, मलेसिया लगायत यूरोप, अमेरिका अनि अफ्रिकामा पनि ईसम धर्मको प्रचुरता पाइन्छ ।

पश्चिमी अफ्रिकी देश सेनेगलले भर्खरै पश्चिम अफ्रिकाकै सर्वाधिक ठूलो मस्जिद को शिलान्यास गरेको छ । यसका लागि मउरीड ब्रदरहुड नामक धार्मिक संस्थाले ५० मिलियन अमेरिकी डलर बराबरको चन्दा उठाएको छ भनें यस गरिब देशले त्यस्ते धेरै महँगो मस्जिद बिन बनाउनु पर्ने तर्कहरु पनि उठिरहेको छ । सेनेगलमा औसत नागरीकहरु प्रतिदिन २ डलर भन्दा कम पैसामा बाँचेका छन्, यसको अर्थ त्यहाँ अधिकतम नागरीकहरु दैनिक २३० भन्दा कम नेपाली रुपैंयामा बाच्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न