
पश्चिम अफ्रिकाको सर्वाधिक ठूलो मस्जिद सेनेगलमा बन्दै
५ मंसिर २०७६, बिहीबार १५:१३
मुसलमान अर्थात ईस्लाम धर्मावलम्बीहरु विश्वभरि नै सर्वत्र फैलिएका छन्, विश्वमा सर्वत्र बाहुल्यता भएको जनसंख्यामा राष्ट्रियताका हिसाबले चीनीयाँ नागरीकहरु अनि धर्मका हिसाबले ईस्लामहरु धेरै जसो ठाँउमा पाइन्छन् । एउटा सर्वेक्षणका अनुसार सन् २०५० सम्म त विश्वका आधा जनसंख्या ईस्लाम हुनेछ भन्ने पनि छ ।
मध्यपूर्वका देशहरु, गल्फ वरिपरिका देशहरु, पाकिस्तान, भारत, मलेसिया लगायत यूरोप, अमेरिका अनि अफ्रिकामा पनि ईसम धर्मको प्रचुरता पाइन्छ ।
पश्चिमी अफ्रिकी देश सेनेगलले भर्खरै पश्चिम अफ्रिकाकै सर्वाधिक ठूलो मस्जिद को शिलान्यास गरेको छ । यसका लागि मउरीड ब्रदरहुड नामक धार्मिक संस्थाले ५० मिलियन अमेरिकी डलर बराबरको चन्दा उठाएको छ भनें यस गरिब देशले त्यस्ते धेरै महँगो मस्जिद बिन बनाउनु पर्ने तर्कहरु पनि उठिरहेको छ । सेनेगलमा औसत नागरीकहरु प्रतिदिन २ डलर भन्दा कम पैसामा बाँचेका छन्, यसको अर्थ त्यहाँ अधिकतम नागरीकहरु दैनिक २३० भन्दा कम नेपाली रुपैंयामा बाच्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा