Lifestyle Portal
  •   १४ मंसिर २०७८, मंगलवार

पाकिस्तानी उच्चअदालतले उल्टायो प्रधानमन्त्रीको सेना प्रमुखको अवधि लम्ब्याउने निर्णय

१० मंसिर २०७६, मंगलवार १९:२१

पाकिस्तानमा सदैव सैनिक शक्ति वलवान भएमा शाषन सत्ता संसदबाट बाहिरिन सक्छ भन्ने भय रहन्छ, तसर्थ पाकिस्तानमा अहिले सर्वोच्च अदालतले प्रधानमन्त्रीले रुजु गरेको एउटा निर्णयलाई उल्टाएको हुनसक्छ भन्ने अड्कलवाजी चलिरहेको छ ।

सेनाका प्रमुखको कार्यकाललाई फेरि लम्ब्याउने ईमरान खानको निर्णयलाई सर्वोच्च अदालतले उल्टाएको हो । कमार जावेद बज्वा पाकिस्तानका जनरल हुन्, सेनाका प्रमुखलाई अगस्त महिनामा प्रधानमन्त्रीले कार्यकाल बढाउने निर्णग गरेका भएतापनि अदालतले उक्त निर्णयलाई उल्टाएको हो । भारतपाक सिमा तनावका कारण अनुभवी र अभ्यस्त सेना प्रमुखको आवश्यकता भएको भनी यो निर्णय गरिनखोजिएको थियो जुन अदालतलाई मान्य भएन । नोभेम्बर २६ मगंलबारका दिन अदालतले यस निर्णयको बिपक्षमा सुनुवाई गर्दै अर्को दिनको पेशी जारी गरेको हो ।

 

लाइभमाण्डु

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच