
पाकिस्तानी उच्चअदालतले उल्टायो प्रधानमन्त्रीको सेना प्रमुखको अवधि लम्ब्याउने निर्णय
१० मंसिर २०७६, मंगलवार १९:२१
पाकिस्तानमा सदैव सैनिक शक्ति वलवान भएमा शाषन सत्ता संसदबाट बाहिरिन सक्छ भन्ने भय रहन्छ, तसर्थ पाकिस्तानमा अहिले सर्वोच्च अदालतले प्रधानमन्त्रीले रुजु गरेको एउटा निर्णयलाई उल्टाएको हुनसक्छ भन्ने अड्कलवाजी चलिरहेको छ ।
सेनाका प्रमुखको कार्यकाललाई फेरि लम्ब्याउने ईमरान खानको निर्णयलाई सर्वोच्च अदालतले उल्टाएको हो । कमार जावेद बज्वा पाकिस्तानका जनरल हुन्, सेनाका प्रमुखलाई अगस्त महिनामा प्रधानमन्त्रीले कार्यकाल बढाउने निर्णग गरेका भएतापनि अदालतले उक्त निर्णयलाई उल्टाएको हो । भारतपाक सिमा तनावका कारण अनुभवी र अभ्यस्त सेना प्रमुखको आवश्यकता भएको भनी यो निर्णय गरिनखोजिएको थियो जुन अदालतलाई मान्य भएन । नोभेम्बर २६ मगंलबारका दिन अदालतले यस निर्णयको बिपक्षमा सुनुवाई गर्दै अर्को दिनको पेशी जारी गरेको हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,