Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

कश्मिर ग्रिनेड आक्रमण

११ मंसिर २०७६, बुधबार ०९:४१

लोकप्रिय

भारत शाषित कश्मिरमा आज बिहानै ग्रिनेड हमला गरिएको छ, भारतीय सेनाले दुईजना सशस्त्र आन्दोलनकारीलाई मारेको समाचार छ । ३ महिनाअघि नयाँ दिल्लीले सुरक्षा अकुंश लगाएपछि उक्त क्षेत्रमा हिंसा बढ्दो छ र स्थानीयहरु अधिकांश यस केन्द्रिय सरकारको निर्णयको बिरोधमा छन् ।

स्मरण रहोस् कश्मिर भारतको एकमात्र मुसलमान बाहुल्यता भएको क्षेत्र हो, यहाँ भाजपा नेतृत्वको सरकारले लगभग ६ महिनासम्म नै टिभी, ईन्टरनेट लगायतका भौतिक र सूचनागत पूर्वाधारहरु बन्द गरेर शटडाउन गरेको हो । त्यसपछि केन्द्रिय सरकारले त्यहाँको नियन्त्रण निकै कडाईका साथ गर्दै आएको छ ।

अक्टोबर ३१ मा केन्द्रिय सरकारले जम्मु र कश्मिरलाई संघीय सरकारले नियन्त्रण गर्ने बिशेष प्रान्तको मान्यता दियो । अहिले त्यहाँ सेपरेटिस्ट अर्थात प्रान्तलाई केन्द्रिय सरकारबाट अलग गराउने आन्दोलन चलिरहेको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

गाजाका बच्चाहरुको माया लाग्दछ मलाई

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,