
कश्मिर ग्रिनेड आक्रमण
११ मंसिर २०७६, बुधबार ०९:४१
भारत शाषित कश्मिरमा आज बिहानै ग्रिनेड हमला गरिएको छ, भारतीय सेनाले दुईजना सशस्त्र आन्दोलनकारीलाई मारेको समाचार छ । ३ महिनाअघि नयाँ दिल्लीले सुरक्षा अकुंश लगाएपछि उक्त क्षेत्रमा हिंसा बढ्दो छ र स्थानीयहरु अधिकांश यस केन्द्रिय सरकारको निर्णयको बिरोधमा छन् ।
स्मरण रहोस् कश्मिर भारतको एकमात्र मुसलमान बाहुल्यता भएको क्षेत्र हो, यहाँ भाजपा नेतृत्वको सरकारले लगभग ६ महिनासम्म नै टिभी, ईन्टरनेट लगायतका भौतिक र सूचनागत पूर्वाधारहरु बन्द गरेर शटडाउन गरेको हो । त्यसपछि केन्द्रिय सरकारले त्यहाँको नियन्त्रण निकै कडाईका साथ गर्दै आएको छ ।
अक्टोबर ३१ मा केन्द्रिय सरकारले जम्मु र कश्मिरलाई संघीय सरकारले नियन्त्रण गर्ने बिशेष प्रान्तको मान्यता दियो । अहिले त्यहाँ सेपरेटिस्ट अर्थात प्रान्तलाई केन्द्रिय सरकारबाट अलग गराउने आन्दोलन चलिरहेको छ ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
गाजाका बच्चाहरुको माया लाग्दछ मलाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग