Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

सैनिक मरेको ७४ वर्षपछि परिवारले पाएको उनको फोटो एल्बम

१२ मंसिर २०७६, बिहीबार १५:००

यो अचम्मका्े घटना भएको छ, कुरा जापानको हो । आजभन्दा ७४ वर्षअघि दोश्रोयूद्धका क्रममा जापानी सिपाही हिडियो शिकाता फिलीपीन्समा यूद्धका क्रममा मारिएका थिए । उन्को फोटो एल्बमलाई त्यसपछि अमेरिकी सेनाले लिएर गए र भर्खरै एकजना जरत चोप्रा भन्ने पुराना सामान संकलन गर्ने मान्छेले यो एल्बम पत्ता लगाए । अहिले ति जापानी सेनाको परिवारलाई त्यस एल्बम हस्तान्तरण गरिएको छ ।

अमेरिकामा यूद्ध पछि सेनाका सामानहरु उनीहरुका परिवारलाई फर्काउन एउटा समुह कार्यरत छ, त्यसै समुहसंगको सहजीकरणमा जरतले यस एल्बम त पाए तर ७४ वर्षपछि ति सेनाका आफन्त पत्ता लगाउन सहज थिएन । वर्षौ सम्म खाजेर अनि बल्लतल्ल पत्ता लगाएर तिनले त्यस एल्बम उन्का निकट आफन्तलाई जिम्मा लगाए ।

जापानी शहर क्योटोमा गत आइतवार जरत चोप्राले यस एल्बम हस्तान्तरण गरे, चोप्रा आफूचाँही केन्यामा आधारित भएका ब्यवसाहिक अधिवक्ता पनि हुन् । ति जापानी सेनाका यूद्धका फोटालाई ठूला साइजमा प्रिन्ट गरि पनि राखिएको थियो, सन् १९४५ मा आफू मारिनु अघिका उन्का तस्वीरहरुमा स्पष्ट यूद्ध र दर्द देखिन्थ्यो । ५५ वर्षका चोप्रा विगतका २० वर्षदेखि यस एल्बम हस्तान्तरण गर्न हिडियो शिकाताको परिवारको खोजिमा थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या