Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

पोखरामा एक बिदेशी नागरिकको मृत्यु

१८ मंसिर २०७६, बुधबार १२:४२

लोकप्रिय

अन्नपुर्ण गाउँपालिका-११ घान्द्रुक टाडापानी एबिसी बेस क्‍याम गई आएका चाईनिज ताईवान नागरीक यु चिंग चाइङ्गको आज मृत्यु भएको हो।

पासपोर्ट नं. ३०२५३५२७ भएका ५७ वर्षीय चाइङ्गले अचानक छाती दुख्यो भनी छटपटाई रहेको अवस्थामा निजको साथीले फेला पारी उपचारको लागी प्रभु एयर मार्फत मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उनको अस्पतालमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,