Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

पोखरामा एक बिदेशी नागरिकको मृत्यु

१८ मंसिर २०७६, बुधबार १२:४२


अन्नपुर्ण गाउँपालिका-११ घान्द्रुक टाडापानी एबिसी बेस क्‍याम गई आएका चाईनिज ताईवान नागरीक यु चिंग चाइङ्गको आज मृत्यु भएको हो।

पासपोर्ट नं. ३०२५३५२७ भएका ५७ वर्षीय चाइङ्गले अचानक छाती दुख्यो भनी छटपटाई रहेको अवस्थामा निजको साथीले फेला पारी उपचारको लागी प्रभु एयर मार्फत मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उनको अस्पतालमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग