
बलात्कारीहरुलाई तत्कालै मृत्युदण्ड दिने ८ देशहरु
१८ मंसिर २०७६, बुधबार १८:५३
बलात्कार अत्यन्त निर्मम र पाशविक अपराध हो यद्धपि यस अपराधमा देश अनुसार कानुनका प्रावधानहरु छन् । नेपाल र भारतमा भनें बलात्कारलाई पाशवीक कसुर मानेपनि तत्कालै कुनै सजाय या दण्डको प्रावधान छैन । भारतले सन् २०१३ मा कानुन शंसोधन गरि मृत्युदण्डको सजाय तोकेपनि बलात्कारका घटनाहरु त्यहाँ दैनिक बढ्दा देखिन्छन् । यस अपराधलाई मृत्युदण्ड लगायत अन्य तत्कालै दण्डहरु दिइनुपर्ने जरुरी देखिन्छ । नेपालमा भनें कसुर प्रमाणीत भएमा मात्र यस्ता अपराधीलाई कसुर बमोजिमको सजाय दिइन्छ । बलात्कारलाई अन्य अपराधभन्दा फरक र संवेदनशीलताका आधारमा नेपाली कानुनी संयन्त्रले नराखेका कारणले पनि बलात्कारलाई दुरुत्साहित गर्न सकिएको छैन ।
कुरा गरौं आठ देशहरु जस्ले शून्य टोलरेन्स आत्मसाथ गर्दै बलात्कारीलाई तत्कालै मृत्युदण्डको सजाय दिन्छ ।
साउदी अरब
यहाँ बलात्कारीको शिर तरवारले छिनाएर बाँकी शरीरलाई झुण्ड्याएर सबैलाई देखाइने गरि सार्वजनिक ठाँउमा राखिन्छ ।
नेदरल्याण्ड्स
यस देशमा त अनुमती बिनाको फ्रेन्च किसलाई पनि बलात्कार सरह मानिन्छ, यस देशमा बलात्कारीलाई मृत्युदण्ड दिने चलन छ ।
फ्रान्स
यहाँ बलात्कारीलाई कम्तिमा ३० वर्षको कैद छ ।
नर्वे
यहाँ पनि बलात्कारीलाई पिडितको वयान अनुरुप कम्तिमा ४ वर्ष देखि १५ वर्षसम्मको जेल सजाय हुन्छ भनें पिडित पक्षलाई क्षतीपूर्तिको बलियो आधार दिइन्छ ।
भारत
यहाँ कसुर ठहर भएमा ७ देखि १४ वर्ष जेल सजाय हुने प्रावधान छ । सन् २०१३ मा कानुन शंसोधन गरिएको थियो र बलात्कारीलाई अहिले भारतमा मृत्युदण्डको सजाय पनि छ ।
उत्तर कोरिया
यहाँ बलात्कारीलाई बन्दुकधारी सैनिकको समुहले फायरिगं गरेर हत्या गर्ने चलन छ ।
चीन
चीनमा बलात्कारीलाई मृत्युदण्ड र कसुर बमोजिम उनीहरुको यौनागं काटेर पनि सजाय दिने कानुनी प्रावधान छ ।
अफगानीस्तान
यस देशमा बलात्कार कसुर ठहर भएको ४ दिन भित्र सजाय दिने म्याद रहन्छ । कि त टाउकोमा गोली हान्ने या ४ दिनसम्म झुण्ड्यार बलात्कारीलाई मारिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग