Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

विराटनगर १ स्थित सिंघिया खोला सरसफाई कार्यक्रम सम्पन्न

२२ मंसिर २०७६, आईतवार ११:०७

मिति २०७६।०८।२१ गते अ. ०८:०० बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा- १ घिनाघाट स्थित सिंघिया खोलामा १ न. प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेज्यूको संयोजकत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेल ज्यु, महानगर प्रमुख श्री भिम पराजुली ज्यु ,नेपाली सेना श्री सुर्य दल गण थलाहाका प्रमुख प्र.से. रघुनाथ पौडेल ज्यु , सशस्त्र प्रहरी बल ३ न. कंकालीनि गणका प्रमुख सप्रउ नेत्र बहादुर कार्कीज्यु ,जिप्रका मोरङ प्रमुख प्रउ बिश्व अधिकारीज्यु , बिभिन्न संघ सस्था, नागरिक समाज र स्थनिय बासी, नेपाली सेना, सशस्र प्रहरी, नेपाल प्रहरी समेत गरी अन्दाजी ११०० जनाको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार (आज) बिहानसम्म ५२