Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

विराटनगर १ स्थित सिंघिया खोला सरसफाई कार्यक्रम सम्पन्न

२२ मंसिर २०७६, आईतवार ११:०७

लोकप्रिय

मिति २०७६।०८।२१ गते अ. ०८:०० बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा- १ घिनाघाट स्थित सिंघिया खोलामा १ न. प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेज्यूको संयोजकत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेल ज्यु, महानगर प्रमुख श्री भिम पराजुली ज्यु ,नेपाली सेना श्री सुर्य दल गण थलाहाका प्रमुख प्र.से. रघुनाथ पौडेल ज्यु , सशस्त्र प्रहरी बल ३ न. कंकालीनि गणका प्रमुख सप्रउ नेत्र बहादुर कार्कीज्यु ,जिप्रका मोरङ प्रमुख प्रउ बिश्व अधिकारीज्यु , बिभिन्न संघ सस्था, नागरिक समाज र स्थनिय बासी, नेपाली सेना, सशस्र प्रहरी, नेपाल प्रहरी समेत गरी अन्दाजी ११०० जनाको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा