Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

जन्ती ढिला आएकाले बेहुलीले गर्न मानिन बिहे

२५ मंसिर २०७६, बुधबार ०६:१९

 

अचम्मको घटना भएको छ, भारतको यूपीको बिज्नोर भन्ने ठाँउमा । जन्ती ढिला आएकोमा बेहुलीले अर्कै सित बिहे त गरिन गरिन बेहुला र जन्तीहरुलाई कोठामा थुनेर रामधुलाई पनि गरिएको खबर छ ।

यसै वर्ष डिसेम्बर ४ को यो घटना हो, ६ महिना अघि नै यस जोडीले सामुहीक बिवाह कार्यक्रममा लगनगाँठो कसेको भएतापनि त्यसपछि सामुदायिक रुपमा बिवाहका लागि यस कार्यक्रम आयोजना गरिएको थियो । बेहुलीका परिवारका अनुसार त्यस बिवाहमा बेहुलाका परिवारले दाइजोका रुपमा केहि पैसा र मोटरबाइक मागेका थिए । जन्ती घरबाट निस्किएपछि पनि दाइजोका कुरामा कुरा नमिलेकाले जन्त अत्यन्त ढिला आएको बताइन्छ । पछि बिवाहको कुरा प्रहरीसक्ष पनि पुगेको तर पछि दुबैपक्ष आआफू मिल्ने भएपछि प्रहरी पछि हटेको बताइन्छ । बेहुलीले पछि गएर अर्कै पुरुषसंग त्यही मण्डपबाट बिवाह गरेको खबर छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडाैं। संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् !

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेपाली