गण्डकी प्रदेश सभा सदस्य र प्रदेश नम्बर १ प्रमुख बिच भेटघाट


गण्डकी प्रदेशका प्रदेश सभा सभामुख माननीय श्री नेत्रराज अधिकारीको नेतृत्वमा आएको प्रदेश सभासदहरुले माननीय  प्रदेश प्रमुखको निवासमा भेटघाट गर्नुभयो। जसमा प्रदेश सभाका विभिन्न समितिका सभापति, सभासदहरु साथै प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का प्रमुख सचेतकको समेत उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रदेश न१ प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासी ज्यु ले “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न हामी त्यसका सम्पुर्ण पात्रहरु सजक र सचेत रहनु पर्छ” भन्नुभयो।


Loading comments...