Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

गण्डकी प्रदेश सभा सदस्य र प्रदेश नम्बर १ प्रमुख बिच भेटघाट

७ पुष २०७६, सोमबार १२:३३

गण्डकी प्रदेशका प्रदेश सभा सभामुख माननीय श्री नेत्रराज अधिकारीको नेतृत्वमा आएको प्रदेश सभासदहरुले माननीय  प्रदेश प्रमुखको निवासमा भेटघाट गर्नुभयो। जसमा प्रदेश सभाका विभिन्न समितिका सभापति, सभासदहरु साथै प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का प्रमुख सचेतकको समेत उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रदेश न१ प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासी ज्यु ले “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न हामी त्यसका सम्पुर्ण पात्रहरु सजक र सचेत रहनु पर्छ” भन्नुभयो।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बिशाल बस्नेत/न्युजकारखाना, बर्दिवास । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको

हेमन्त केसी, जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था

दिलकुमार लिम्बू/न्युजकारखाना, ताप्लेजुङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ ।

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय