
मधेशी आयोगको प्रतिवेदन प्रदेश नम्बर १ प्रमुख समक्ष पेश
७ पुष २०७६, सोमबार १२:४१
आज एक समारोहका बिच मधेसी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्त ले आफ्नो बार्षिक प्रतिबेदन प्रदेश न.१ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासी ज्यु समक्ष बुझाउनु भयो। उक्त कार्यक्रममा आयोगका अध्यक्ष डा दत्त ले मधेसी आयोग बन्यो तर मधेसी को हो भनेर अहिले सम्म पुर्ण पहिचान नभइसकेको गुनासो गर्नु भयो साथै उक्त कार्यक्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यसी ज्यु ले प्रतिबेदन विशेष ढंग बाट ल्याउनु भएको मा आयोग लाई धन्यवाद दिनु भयो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु
१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव” पर्यटक ट्रेन जुन २१ जुन २०२२ मा भारतको
वीरगञ्ज । पछिल्लो समय भारतमा जारी इस्लामिक अतिवादी गतिविधिमा नेपाली भूमी प्रयोग हुन नदिन ‘अतिवादी गतिविधि’माथी भारतसंग जोडिएका सीमानाहरुमा निगरानी
काठमाण्डौ । आज बिहान २:३६ (दुई बजेर छत्तीस मिनेट) मा काठमाण्डौ उपत्यकामा भूइचालो गएको छ । धक्का बेस्सरी गएको महशुस