Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

मधेशी आयोगको प्रतिवेदन प्रदेश नम्बर १ प्रमुख समक्ष पेश

७ पुष २०७६, सोमबार १२:४१

लोकप्रिय

आज एक समारोहका बिच मधेसी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्त ले आफ्नो बार्षिक प्रतिबेदन प्रदेश न.१ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासी ज्यु समक्ष बुझाउनु भयो। उक्त कार्यक्रममा आयोगका अध्यक्ष डा दत्त ले मधेसी आयोग बन्यो तर मधेसी को हो भनेर अहिले सम्म पुर्ण पहिचान नभइसकेको गुनासो गर्नु भयो साथै उक्त कार्यक्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यसी ज्यु ले प्रतिबेदन विशेष ढंग बाट ल्याउनु भएको मा आयोग लाई धन्यवाद दिनु भयो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री