व्रत बस्नुका वैज्ञानिक आधार र फाइदा

हाम्रो समाजमा , विशेष गरेर हिन्दू धर्मावलम्बि, र त्यसमा पनि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन र यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्र्याउनु र श्रीमान्, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु हो । धेरैलाई यो अन्धविश्वास पनि लाग्न सक्छ तर के साँच्चिकै व्रत बस्नु स्वास्थ्यको लागि फाइदाजनक हो … Continue reading व्रत बस्नुका वैज्ञानिक आधार र फाइदा