Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

ईज्रेली सेनाले प्यालीस्टीनी बालकको गोडा भाँचिदिए पछि

१५ पुष २०७६, मंगलवार ०९:२१

नाल्वस गाँउको ताल भन्ने ठाँउमा ईज्रेली सेनाले बर्बरतापूर्ण रुपमा प्यालीस्टीनी बालकको गोडा भाँचिदिएको पाइएको हो । १६ वर्षिय अव्देल फत्ताह रहमान लाई ईज्रेली सेनाले दुर्यव्बहार गरेका थिए र गोडा पनि भाँचिदिएका थिए ।

अव्देलका बुवाका अनुसार ईज्रेली सेनाले छोरालाई पहिले लखाटे अनि समातेर पीडा दिए । दाहिने गोडामा पिटेर भाँच्दै छोरालाई गिलाद भन्ने ठाँउमा लिएर गएको र पछि केहिबेरमा गोडा भाँचिएको छोरालाई छाडेको यिनले बताए । राफिदिया जनरल अस्पतालका डाक्टरका अनुसार अब अव्देललाई सर्जरी गर्नुपर्ने बताए । यो खबर कुड्स न्यूज नेटवर्कमा छापिएको छ ।
लाइभमाण्डु

ईज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस

ईज्रेलीहरु भगवानको पक्षमा छन्, अमेरिकी राजदुत

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या