
ईज्रेली सेनाले प्यालीस्टीनी बालकको गोडा भाँचिदिए पछि
१५ पुष २०७६, मंगलवार ०९:२१
नाल्वस गाँउको ताल भन्ने ठाँउमा ईज्रेली सेनाले बर्बरतापूर्ण रुपमा प्यालीस्टीनी बालकको गोडा भाँचिदिएको पाइएको हो । १६ वर्षिय अव्देल फत्ताह रहमान लाई ईज्रेली सेनाले दुर्यव्बहार गरेका थिए र गोडा पनि भाँचिदिएका थिए ।
अव्देलका बुवाका अनुसार ईज्रेली सेनाले छोरालाई पहिले लखाटे अनि समातेर पीडा दिए । दाहिने गोडामा पिटेर भाँच्दै छोरालाई गिलाद भन्ने ठाँउमा लिएर गएको र पछि केहिबेरमा गोडा भाँचिएको छोरालाई छाडेको यिनले बताए । राफिदिया जनरल अस्पतालका डाक्टरका अनुसार अब अव्देललाई सर्जरी गर्नुपर्ने बताए । यो खबर कुड्स न्यूज नेटवर्कमा छापिएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै