Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

कश्मिरका मस्जिदहरुमा ४ महिनादेखिको शून्यता

१६ पुष २०७६, बुधबार १०:००


कश्मिरका मस्जिदहरुमा विगतका ४ महिनादेखि प्रार्थना अत्यन्त न्यून र शुक्रवारको जुम्मा हुन सकेको छैन । भारत शाषित कश्मिरमा पछिल्लो समय आएका राजनैतिक उतारचढावले जनजीवन त्रस्त छ । एकजना भारतीय पत्रकार कश्मिरको सर्वाधिक ठूलो जामा मस्जिद अघि उभिएर फोटो खिच्दै गर्दा प्रहरी आई तुरुन्त भाग यदि यहाँ स्थानीय आएभनें तिमीलाई हातपात गर्लान भनी डर देखाएर मलाई प्रहरीले भगायो भनी लेखेका छन् । के भारतले ईस्लामोफोवियाको प्रयोग गर्दै कश्मिरवासीलाई आधारभूत मानव अधिकारबाट पनि वञ्चीत गराउने हो, यी नाम नखुलेका पत्रकारको प्रश्न अलजजीरामा उद्धृत गरिएको छ ।

६०० वर्ष पुरानो मस्जिद वरपर पारा मिलिटरी ट्रुपरहरु २४ घण्टा नै तैनाथ रहन्छन्, मस्जिद शून्य बरावर छ । गत अक्टोबरमा लगभग ३ महिनाको जम्मु कश्मिरमा सबै नागरीकलाई आफ्नै घरभित्र नजरबन्दमा जस्तो राखेपछि जम्मु र कश्मिरलाई भारतीय केन्द्रिय सरकारले अलग्गै प्रान्त घोषणा गरेको थियो ।

अहिले यस क्षेत्र केन्द्रिय सरकारको मातहतमा शाषित हुन नचाहने मागमा साग आक्रान्त छ, त्यहाँका हरेक शुक्रवार १० हजार भन्दा धेरै भक्तालुहरु आउने मस्जिदहरु आजभोली शुक्रवारका दिन पनि शून्य बरावर हुन्छन् । यो त्रम चलेको ४ महिना बढि भयो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै