Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
late wakeup

के तपाईलाई बिहान उठ्न गाह्रो हुन्छ ? विचार गर्नुहाेस् है कतै यी रोगको सिकार पो बन्नु भयो की !

११ मंसिर २०७५, मंगलवार १२:०६

लोकप्रिय

के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले

.यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी निरास हुन्छ । यस्ता खालका व्यक्तिमा आत्माहत्याको सम्भावना बढी देखिएको हुन्छ ।

२.जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सिकार हुन्छन् ।

३. ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।

.राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् ।

५.बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धेधरै रिस उठ्ने समस्या हुने गर्छ ।

यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै