Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

भारतको दिल्ली केसका बलात्कारीहरुलाई फाँसी दिने दिन तय गरियो

२६ पुष २०७६, शनिबार ०७:१९

सन् २०१२ मा एकजना बिश्वविधालयमा अध्यनरत छात्राको निर्ममतापूर्वक बलात्कार अनि हत्या गरेका ४ जना अभियुक्तहरुलाई जनवरी २२ सन् २०२० मा फाँसी दिन भारतीय अदालतले मिति तय गरेको हो ।

जनवरी २२ को बिहान ७ बजे ४ जना बलात्कारीलाई फाँसी दिइनेछ । बिहाड जेलमा यि अभियुक्तहरुलाई राखिएको छ भनें केहि दिन अगाडि मात्र फाँसीको डोरी र भार जाँचनलाई ४ जना कै शरीरको भार बरावरको मान प्रतिमूर्ति राखि फाँसीको संयन्त्र जाँच पनि गरिसकिएको छ । यस बलात्कार केसमा ६ जनालाई पक्राउ गरिएको भएतापनि एकजनालाई चाँही कम उमेरका भएकाले सुधारगृह पठाइएको हो भनें एकजनाले कारावासमा नै आत्महत्या गरेका थिए ।

अझै पनि यि कैदीहरुले या त सर्वोच्च अदालतमा या त राष्ट्रपतिसमक्ष माफीका लागि अपील गर्न सक्ने छन तर हेरौं अब जनवरी २२ अगावै यिनीहरुको वकिलले के के गर्नेछन् ?

भारतीय न्यायलय अहिले छोरीहरुको न्यायप्रतिको आस्थालाई अडिग राख्न लागिपरेको भन्ने खाले कुराहरु यस विषयलाई लिएर सामाजिक सञ्जालमा निकै पोष्ट भइरहेका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र