Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

ओमानका सुल्तानको मृत्यू

२६ पुष २०७६, शनिबार १९:२६

अरबको देशहरुमध्य सर्वाधिक लामो समय शाषन गर्ने एक राजा, ओमानका सुल्तान कबुस बिन सेद अल सेदको ७९ वर्षको उमेरमा मृत्यू भएको छ । मध्यपूर्वमा शान्ति र सद्भावनाका एक अडिग खम्बा मानिएका र कहिल्यै कुनै बिवादमा नआएका यि सुल्तानको मृत्यूमा ओमान र समष्ट मध्यपूर्व शोकमग्न छ । शुक्रबार साँझ यिनको मृत्यू भएको हो ।

ओमानमा ३ दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ भनें ४० दिन राष्ट्रिय झण्डालाई आधा झुकाइने बताइएको छ ।


ओमानका पूर्व संस्केति मन्त्री हाथिम बिन लारिक अल सैदर्ला देशको नयाँ सुल्तान घोषणा गरिने भएको छ । कबुसलाई कोलोनको क्यान्सर भएको बताइन्छ, भर्खरै जर्मन र बेल्जियममा उपचार गराएर फर्केका सुल्तानको असामहिक निधनले ओमानमा ठूलै शोक परेको बताइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर