
ओमानका सुल्तानको मृत्यू
२६ पुष २०७६, शनिबार १९:२६
अरबको देशहरुमध्य सर्वाधिक लामो समय शाषन गर्ने एक राजा, ओमानका सुल्तान कबुस बिन सेद अल सेदको ७९ वर्षको उमेरमा मृत्यू भएको छ । मध्यपूर्वमा शान्ति र सद्भावनाका एक अडिग खम्बा मानिएका र कहिल्यै कुनै बिवादमा नआएका यि सुल्तानको मृत्यूमा ओमान र समष्ट मध्यपूर्व शोकमग्न छ । शुक्रबार साँझ यिनको मृत्यू भएको हो ।
ओमानमा ३ दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ भनें ४० दिन राष्ट्रिय झण्डालाई आधा झुकाइने बताइएको छ ।
Legend, they don’t make them like this anymore #Oman #Qaboos #SultanQaboos pic.twitter.com/Eble3nUeMe
— Moulay Zaid (@Moulay_Zaid) January 11, 2020
ओमानका पूर्व संस्केति मन्त्री हाथिम बिन लारिक अल सैदर्ला देशको नयाँ सुल्तान घोषणा गरिने भएको छ । कबुसलाई कोलोनको क्यान्सर भएको बताइन्छ, भर्खरै जर्मन र बेल्जियममा उपचार गराएर फर्केका सुल्तानको असामहिक निधनले ओमानमा ठूलै शोक परेको बताइन्छ ।
Oman will always remember the extraordinary leadership, vision and compassion of His Majesty Sultan Qaboos Bin Said. Father to the Nation and father of the Omani people. #Oman #qaboos #SultanQaboos pic.twitter.com/x8zWrwojBB
— Simon Etherton (@etherton_simon) January 11, 2020
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा