Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

ईक्यानको नव निर्वाचीत कार्यसमितीलाई बधाई तथा शुभकामना !!

२७ पुष २०७६, आईतवार ११:३०

लोकप्रिय

आज सम्पन्न नेपाल शैक्षिक परामर्श संघ ईक्यान केन्द्र को सम्पन्न १४ औं बार्षिक साधारण सभा ले सर्वसम्मत रुपमा श्री प्रकाश पाण्डे ज्यूको अध्यक्षतामा १९ सदसिय कार्यसमिति चयन भएको छ। निर्वाचित सम्पुर्ण पदाधिकारी ज्यू तथा सदस्य ज्यू हरुमा एकमुष्ठ कार्य सफलताको हार्दिक शुभकामना । सर्वसम्मत नेतृत्व चयनको लागि निबर्तमान अध्यक्ष श्री बिष्णु हरी पाण्डे ज्यू, आदरणीय ईक्यान अध्यक्ष परिषदका अध्यक्ष श्री राजेन्द्र बराल ज्यू, सदस्य अरूण लामिछाने ज्यू, दीपक गुरूङ ज्यू लगायत प्रतक्ष्य अप्रत्यक्ष सहयोग गर्नुहुने तथा सबै शाखाका अध्यक्ष ज्यू हरू, पदाधिकारी ज्यू हरू, सल्लाहकार ज्यू हरू, उपस्थित सम्पुर्ण ईक्यानियन मीत्रहरु हरूमा हार्दिक आभार प्रकट गर्दै ईक्यानले बिदा गरेको छ ।  निर्वाचितत पदाधिकारी तथा सदस्यज्यूहरु, अध्यक्ष श्री प्रकाश पाण्डे निड्ड बर्तमान अध्यक्ष  श्री बिष्णु हरी पाण्डे प्रथम उपाध्यक्ष श्री देवीदास भट्टराई दितिय उपाध्यक्ष श्री शेष राज भट्टराई त्रितिय उपाध्यक्ष श्री कृष्ण केड्ड सीड्ड महासचिव श्री दीपक भूषाल प्रथम सचिव श्री बासुदेव दाहाल द्वितीय सचिव श्री बालकृष्ण श्रेष्ठ कोषाध्यक्ष श्री प्रकाश श्रेष्ठ स(कोषाध्यक्ष श्री कर्ण बहादुर गुरुङ सदस्य हरु, सुष्मा आचार्य भवनाथ हुमागाई रत्न भट्टराई शुवास गौगम बिकल्प पोखरेल आर्यन उप्रेती नवराज भट्टराई

लगायत सबैलाई सफल कार्यकालको हार्दिक शुभकामना अनि बधाई ।

सुनिल आचार्य
जुपीटर मिडिया प्राली

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच