Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

भारतले चीनसँग आफ्ना नागरीक स्वदेश ल्याउन माग्यो उडान अनुमती

१५ माघ २०७६, बुधबार २३:५८

कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तवाट भारतले आफ्ना नागरीकहरुलाई स्वदेश ल्याउनका लागि चीनसंग दुईवटा उडानका लागि अनुमती मागेको छ ।

भारतको बाह्य मामीला हेर्ने मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार भारत सरकार चीनमा भएको आफ्नो दुतावाससँग लगातार सम्पर्कमा रहेको र चीनबाट आफ्ना नागरीकलाई स्वदेश ल्याउन चीनको हुबई प्रान्तमा दुईवटा उडान अनुमतीको माग गरिएको बताएका छन् । रविश कुमारले आफ्नो ट्वीटमा हुबेई प्रान्तमा रहेका आफ्ना नागरीकलाई हटलाइन नम्बर या इमेलमा तत्कालै सम्पर्क गर्न र आफ्नो लोकेशन बताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन्। मन्त्रालयले मंगलबार