
भारतले चीनसँग आफ्ना नागरीक स्वदेश ल्याउन माग्यो उडान अनुमती
१५ माघ २०७६, बुधबार २३:५८
कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तवाट भारतले आफ्ना नागरीकहरुलाई स्वदेश ल्याउनका लागि चीनसंग दुईवटा उडानका लागि अनुमती मागेको छ ।
भारतको बाह्य मामीला हेर्ने मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार भारत सरकार चीनमा भएको आफ्नो दुतावाससँग लगातार सम्पर्कमा रहेको र चीनबाट आफ्ना नागरीकलाई स्वदेश ल्याउन चीनको हुबई प्रान्तमा दुईवटा उडान अनुमतीको माग गरिएको बताएका छन् । रविश कुमारले आफ्नो ट्वीटमा हुबेई प्रान्तमा रहेका आफ्ना नागरीकलाई हटलाइन नम्बर या इमेलमा तत्कालै सम्पर्क गर्न र आफ्नो लोकेशन बताउन आग्रह गरेका छन् ।
LIVE | India has requested the Chinese government for permission to operate two flights to bring back its nationals from the Hubei province.
Follow for updates:https://t.co/yfqKkToaJR
— The Quint (@TheQuint) January 29, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन