
फिल्म ‘जिरो डार्क थर्टी’को स्क्रिनसट देखाउँदै इरानी टिभीले सिआईए अफिसर मारिएको दावी गर्यो
ईरानी टिभीले हलिहुड चलचित्र ‘जिरो डार्क थर्टी’का स्क्रिनसट देखाएर आफ्नो सेनाले जनरल सोलेमानीको हत्यारालाई मारेको दाबी गरेको छ ।
सिआइए अफिसरको हत्या गरेर बदला लिएको प्लट देखाउन खोजिएको छ तर चलचित्रको एउटा स्क्रिनसट देखाएर जनमानसमा झुठ फैलाउन खोजेको आरोप स्वयम् इरानीहरुले नै टेलिभिजन च्यानलाई लगाएका छन् ।
State TV asserts that senior CIA officer Michael D’Andrea – whom it says had a key role in killing Iranian general Qasem Soleimani – was killed in the crash. The image it’s showing is of actor Fredric Lehne who plays a character based on D’Andrea in the movie Zero Dark Thirty pic.twitter.com/u8Ius9TwWq
— BBC Monitoring (@BBCMonitoring) January 28, 2020
इरानी टिभिले हलिउड एक्टर फेडेरिक लेहेनलाई देखाएर सिआइए एजेन्ट माइकल ड्रि एन्ड्रेयाको हत्या गरेको र बदला लिएको हो भनेर स्क्रिनसट देखाइरहेका छन् ।
#Iran state-run TV claimed the CIA operative who killed former Quds Force commander Soleimani was killed in the US jet crash in Afghanistan. His name was Michael D’Andrea. The image they use is that of Fredric Lehne in the 2012 movie, Zero Dark Thirty. WOW, seriously?! pic.twitter.com/tlLWA1UNzv
— Iran News Wire (@IranNW) January 28, 2020
अफगानीस्तानमा भएको अमेरिकी विमानको दुर्घटना बिषयमा यस स्क्रिनसटलाई जोडिएको छ, सोमबार मात्र अमेरिकी वायूसेनाले आफ्नो विमान झरेको स्वीकार गरेको हो ।