Lifestyle Portal
  •   २२ माघ २०७९, आईतवार

फिल्म ‘जिरो डार्क थर्टी’को स्क्रिनसट देखाउँदै इरानी टिभीले सिआईए अफिसर मारिएको दावी गर्यो

१८ माघ २०७६, शनिबार १७:४६

लोकप्रिय

ईरानी टिभीले हलिहुड चलचित्र ‘जिरो डार्क थर्टी’का स्क्रिनसट देखाएर आफ्नो सेनाले जनरल सोलेमानीको हत्यारालाई मारेको दाबी गरेको छ ।
सिआइए अफिसरको हत्या गरेर बदला लिएको प्लट देखाउन खोजिएको छ तर चलचित्रको एउटा स्क्रिनसट देखाएर जनमानसमा झुठ फैलाउन खोजेको आरोप स्वयम् इरानीहरुले नै टेलिभिजन च्यानलाई लगाएका छन् ।


इरानी टिभिले हलिउड एक्टर फेडेरिक लेहेनलाई देखाएर सिआइए एजेन्ट माइकल ड्रि एन्ड्रेयाको हत्या गरेको र बदला लिएको हो भनेर स्क्रिनसट देखाइरहेका छन् ।

अफगानीस्तानमा भएको अमेरिकी विमानको दुर्घटना बिषयमा यस स्क्रिनसटलाई जोडिएको छ, सोमबार मात्र अमेरिकी वायूसेनाले आफ्नो विमान झरेको स्वीकार गरेको हो ।

अफगानीस्तानमा अमेरिकी हवाइजहाज दुर्घटना भएको हो त?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा