
कतारमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ साङ्गीतिक कार्यक्रम हुने
२० माघ २०७६, सोमबार १७:५८
कतारको दोहामा यही फेब्रुरी १२ र १३ तारीखको दिन ‘एसीयान दोहोरी तथा गजल’ नामक क्लबमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ । अहीलेको सर्वाधीक चर्चीत लोक तथा दोहोरी गायक प्रकाश सपुत तथा गायीक प्रीति आलेको प्रमुख उपस्थीतिमा हुने साङ्गीतिक कार्यक्रममा वुगीउगीका रबिन भुजेल, साबित्री तामाङ, सोनु गुरुङले आआफ्नो प्रस्तुती दिने भएका छन् ।
एसीयान क्लब दोहामा मिठो परीकार तथा साङ्गीतिक कार्यक्रमको लागि प्रख्यात रहेको छ । सो क्लबका प्रमुख सञ्चालक तथा युवा समाजसेवी प्रवीण गुरुङका अनुसार यस कार्यक्रमले भिजीट नेपाल २०२० लाइ सहयोग पुर्याउने गुरुङले बताउनुभएको छ । कार्यक्रमको सञ्चालन प्रख्यात सञ्चारकर्मी विवेक खतीवडाले गर्ने छन् ।
यस कार्यक्रमा कतारमा बस्ने नेपाली तथा विदेशी नागरीकहरुले मनोरञ्जन गर्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा