Lifestyle Portal
  •   १ आश्विन २०७८, शुक्रबार

कतारमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ साङ्गीतिक कार्यक्रम हुने

२० माघ २०७६, सोमबार १७:५८

कतारको दोहामा यही फेब्रुरी १२ र १३ तारीखको दिन ‘एसीयान दोहोरी तथा गजल’ नामक क्लबमा ‘कतार स्पोर्ट्स डे पार्टी तथा भ्यालेन्टाइन इभ’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ । अहीलेको सर्वाधीक चर्चीत लोक तथा दोहोरी गायक प्रकाश सपुत तथा गायीक प्रीति आलेको प्रमुख उपस्थीतिमा हुने साङ्गीतिक कार्यक्रममा वुगीउगीका रबिन भुजेल, साबित्री तामाङ, सोनु गुरुङले आआफ्नो प्रस्तुती दिने भएका छन् ।

एसीयान क्लब दोहामा मिठो परीकार तथा साङ्गीतिक कार्यक्रमको लागि प्रख्यात रहेको छ । सो क्लबका प्रमुख सञ्चालक तथा युवा समाजसेवी प्रवीण गुरुङका अनुसार यस कार्यक्रमले भिजीट नेपाल २०२० लाइ सहयोग पुर्‍याउने गुरुङले बताउनुभएको छ । कार्यक्रमको सञ्चालन प्रख्यात सञ्चारकर्मी विवेक खतीवडाले गर्ने छन् ।

यस कार्यक्रमा कतारमा बस्ने नेपाली तथा विदेशी नागरीकहरुले मनोरञ्जन गर्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र