Lifestyle Portal
  •   १६ मंसिर २०७९, शुक्रबार
Pahuna

प्रियंका चोपडाद्धार निर्मित नेपाली चलचित्रको गित सार्वजनिक

१३ मंसिर २०७५, बिहीबार १३:४१

लोकप्रिय

बलिउड , हलिउड अभिनेत्री तथा गायिका प्रियंका चोपडाको प्रोडक्शमा निर्माण गरिएको नेपाली चलचित्र पाहुना :The Little Visitors को “जिन्दगीलाई हाँस्दै” बोलको गित सार्वजनिक भएको छ । जसमा वर्तमानमा रमाउनु, हास्ँनु अनि एक बारमा पाएको जिन्दगीलाई जिउनु पर्छ भन्ने सन्देश दिएको छ । प्रस्तुत गितलाई पियुस नेपालको स्वर रहेको छ, भने अरजित दत्तले संगित भरका छन् । गितको शब्द डा.पवन च्याम्लिङ्ग किरणको रहेको छ ।

नेपाली भाषामा तयार गरिएको यस चलचित्रमा अग्रेजी सवटाइटल राखिएको छ । चलचित्रको निर्देशन पाखी ए तेरेवालाले गरेका हुन भने सह निर्माताको रुपमा चिल्ड्रेन फिल्म सोसाइट इन्डिया रहेको छ । चलचित्रको छायाङ्कन सिकिम्मका विभिन्न ठाँउमा गरिएको छ । चलचित्र मंशिर २१ गते देखि प्रर्दशनमा आउँदैछ । चलचित्रमा इशिका गुरुङ्ग, मञ्जु के।सी, सारन राई, बिनोद प्रदान, उत्तम प्रधान तथा अनमोल लिम्बुलाई मुख्य भुमिकामा देख्न पाइनेछ ।

चलचित्रमा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । सिनेमालाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन् ।

हेरौ गित कस्तो बनेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू