
इटालीमा रेल दूर्घटना
२३ माघ २०७६, बिहीबार १७:२३
उत्तरी इटालीको लोदी क्षेत्रमा बिहिबार बिहानै भएको रेल दूर्घटनामा दुई दर्जनभन्दा धेरै घाइते अनि २ जना रेलवे कर्मचारीको मृत्यू भएको छ । मिलान शहर नजिकै फेरिका रोसी नामक हाइस्पीड रेल आफ्नो लीकबाट बाहिरिएको हो ।
A train has collided with truck on rail tracks in Italy, leaving at least two people dead and 18 injured pic.twitter.com/n0qpYG7WG6
— Ruptly (@Ruptly) May 24, 2018
मीलान र बोलोग्ना लाइनको बिचमा यो दूर्घटना भएको हो । मिलान भन्दा ४० किमी पर यो रेल आफ्नो लीक भन्दा बाहिरिएको र रेलका डब्बाहरु उछिट्टिएका हुन् । दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको बताइन्छ, यूरोपमा अत्याधिक रेलहरु छन् र रेल सेवाका लागि यूरोपलाई केन्द्रबिन्दु नै मानिन्छ । यूरोपको हाइस्पीड रेलमा भएको यस दूर्घटनालाई अति गहन रुपमा अध्ययन गरिने र यस्ता दूर्घटनाका कारणहरुको गहिराईसम्म पुगिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा