Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

बेलायतका लागि ईरानी राजदुत तेहरान र्फिता

२५ माघ २०७६, शनिबार ०९:००

लोकप्रिय

गत महिनामात्र बेलायत पुगेका ईरानी राजदुत ईरानी सुरक्षा फौजले अहिले तेहरानमा व्यपाक घरपकड शुरु गरेपछि सुरक्षाका कारण लेखाएर तेहरान फिर्ता आएका हुन् ।

रोव मकाएर हालका लागि बेलायत खटिएका ईरानी राजदुत हुन्, भर्खर ईन्स्टाग्राममा रोवले फार्सि भाषामा बेलायतको छोटो भ्रमण र वापसीका बारेमा भिडियो अपलोड पनि गरेका हुन् । उन्का अनुसार बेलायतमा रहँदा उन्ले बेलायतका बिदेश मन्त्री र मुख्य नेतृत्वहरुसंग भेट गरे ।

 

View this post on Instagram

 

A post shared by UK in Iran (@ukiniran) on

यि राजदुत पछिल्लो समयमा बेलायतमा ईरानी सरकारका बिरुद्ध यूक्रेनी जहाज खसालेको बिरोधमा भएको बिरोध र्यालीमा देखापरेका थिए, उन्को यस कदमप्रति ईरानी नेतृत्व क्रुद्ध भएपछि यिनलाई ईरानले देश फिर्ता बोलाएको बताइन्छ । सन् २०१८ बाट नै बेलायतमा खटिएका यि ईरानी राजदुत ईरानी नेतृत्वका अनुसार नचाहेको तत्व अर्थात अनडिसाइरेवल एलीमेन्ट भनी ब्याख्या गरिएको छ ।
ईरानको एउटा कट्टर मुसलमानी पार्टीका नेताले जनरल सोलेमानीका समर्थक ईरानीहरुले रोव मकाएरलाई भेटे भनें टुक्रा टुक्रा पारेर काट्न सक्ने सम्म बताएका छन्, मकाएरको उदारवाद संग ईरानीहरु रिसाएको स्पष्ट छ । मकाएर यूक्रेनी जहाजको मुद्धामा धेरै पटक ईरान बिरोधी प्रदर्शनमा स्वयम उपस्थित भएका थिए, मकाएरलाई पछिल्लो समय पूर्व ईरानी राजपरिवारसंग निकट भएको आरोप पनि लागेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा