
बेलायतका लागि ईरानी राजदुत तेहरान र्फिता
२५ माघ २०७६, शनिबार ०९:००
गत महिनामात्र बेलायत पुगेका ईरानी राजदुत ईरानी सुरक्षा फौजले अहिले तेहरानमा व्यपाक घरपकड शुरु गरेपछि सुरक्षाका कारण लेखाएर तेहरान फिर्ता आएका हुन् ।
रोव मकाएर हालका लागि बेलायत खटिएका ईरानी राजदुत हुन्, भर्खर ईन्स्टाग्राममा रोवले फार्सि भाषामा बेलायतको छोटो भ्रमण र वापसीका बारेमा भिडियो अपलोड पनि गरेका हुन् । उन्का अनुसार बेलायतमा रहँदा उन्ले बेलायतका बिदेश मन्त्री र मुख्य नेतृत्वहरुसंग भेट गरे ।
View this post on Instagram
यि राजदुत पछिल्लो समयमा बेलायतमा ईरानी सरकारका बिरुद्ध यूक्रेनी जहाज खसालेको बिरोधमा भएको बिरोध र्यालीमा देखापरेका थिए, उन्को यस कदमप्रति ईरानी नेतृत्व क्रुद्ध भएपछि यिनलाई ईरानले देश फिर्ता बोलाएको बताइन्छ । सन् २०१८ बाट नै बेलायतमा खटिएका यि ईरानी राजदुत ईरानी नेतृत्वका अनुसार नचाहेको तत्व अर्थात अनडिसाइरेवल एलीमेन्ट भनी ब्याख्या गरिएको छ ।
ईरानको एउटा कट्टर मुसलमानी पार्टीका नेताले जनरल सोलेमानीका समर्थक ईरानीहरुले रोव मकाएरलाई भेटे भनें टुक्रा टुक्रा पारेर काट्न सक्ने सम्म बताएका छन्, मकाएरको उदारवाद संग ईरानीहरु रिसाएको स्पष्ट छ । मकाएर यूक्रेनी जहाजको मुद्धामा धेरै पटक ईरान बिरोधी प्रदर्शनमा स्वयम उपस्थित भएका थिए, मकाएरलाई पछिल्लो समय पूर्व ईरानी राजपरिवारसंग निकट भएको आरोप पनि लागेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको