Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

नारी एक रुप अनेक

२५ फाल्गुन २०७६, आईतवार ०८:३३

आकाश पनि तिमी नै हौ
धर्ति पनि तिमी
वीर सपूत जन्माउने
विराङ्गना नारी तिमी
सरस्वती तिम्रै रुप
घरकी लक्ष्मी पनि तिमी
दानवलाई परास्त गर्नै
दुर्गा काली सवै देवी तिमी
ममताले भरिपुर्ण
मायाकी खानी आमा तिमी
संसार उज्यालो पार्ने छोरी पनि तिमी
मोनालिसा तिमी नै हौ
नाईटिंगेल पनि तिमी
सावित्री र सिता अनि भृकुटी पनि तिमी
सदैव साथ गुड्ने रथको पांग्रा तिमी
अनेक रुप भएकी सर्वगुणी नारी एक तिमी।।
 अप्सरा आचार्य

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो