Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

नारी एक रुप अनेक

२५ फाल्गुन २०७६, आईतवार ०८:३३

लोकप्रिय

आकाश पनि तिमी नै हौ
धर्ति पनि तिमी
वीर सपूत जन्माउने
विराङ्गना नारी तिमी
सरस्वती तिम्रै रुप
घरकी लक्ष्मी पनि तिमी
दानवलाई परास्त गर्नै
दुर्गा काली सवै देवी तिमी
ममताले भरिपुर्ण
मायाकी खानी आमा तिमी
संसार उज्यालो पार्ने छोरी पनि तिमी
मोनालिसा तिमी नै हौ
नाईटिंगेल पनि तिमी
सावित्री र सिता अनि भृकुटी पनि तिमी
सदैव साथ गुड्ने रथको पांग्रा तिमी
अनेक रुप भएकी सर्वगुणी नारी एक तिमी।।
 अप्सरा आचार्य

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।