Lifestyle Portal
  •   ३ भाद्र २०७९, शुक्रबार

विश्वबजारमा कच्चातेलको मुल्य विगतको २ दशकमै सर्वाधिक घट्यो

२७ फाल्गुन २०७६, मंगलवार ०९:०९

कच्चा तेलको भाउ एक तिहाई घटेको छ, यो चाँही मुख्यतया कोरोनाको प्रभावले घटेको साउदी उत्पादन र साउदी र रुसको उत्पादन प्रतिस्पर्धाका कारणले भएको बताइन्छ । प्रति ब्यारेल २० डलरसम्म भाउ घटेको हो । यसका साथै रुस र साउदीको तेल उत्पादनको संझौता खारेज पनि भएको बताइएको छ, साउदीले गतहप्ता कोरोना भाइरसको प्रभावले उत्पादन घटाएको जनाएको त थियो तर यता रुस जो तेल उत्पादनक देशहरुको आपेस संगठनमा छैन उस्ले उत्पादन र पूर्तिलाई झनै खुकुलो बनाउने बताएको हो ।

त्यसपछि रियादले भने तेल मुल्य यस दशककै सर्वाधिक कम बनाँउदै एक तिहाई नै घटाइदियो । सन् १९९१ पछिको तेलको मुल्यमा यो सबैभन्दा कम हो । हेरौं यसको प्रभाव नेपालमा कस्तो पर्ने छ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास