
विश्वबजारमा कच्चातेलको मुल्य विगतको २ दशकमै सर्वाधिक घट्यो
२७ फाल्गुन २०७६, मंगलवार ०९:०९
कच्चा तेलको भाउ एक तिहाई घटेको छ, यो चाँही मुख्यतया कोरोनाको प्रभावले घटेको साउदी उत्पादन र साउदी र रुसको उत्पादन प्रतिस्पर्धाका कारणले भएको बताइन्छ । प्रति ब्यारेल २० डलरसम्म भाउ घटेको हो । यसका साथै रुस र साउदीको तेल उत्पादनको संझौता खारेज पनि भएको बताइएको छ, साउदीले गतहप्ता कोरोना भाइरसको प्रभावले उत्पादन घटाएको जनाएको त थियो तर यता रुस जो तेल उत्पादनक देशहरुको आपेस संगठनमा छैन उस्ले उत्पादन र पूर्तिलाई झनै खुकुलो बनाउने बताएको हो ।
त्यसपछि रियादले भने तेल मुल्य यस दशककै सर्वाधिक कम बनाँउदै एक तिहाई नै घटाइदियो । सन् १९९१ पछिको तेलको मुल्यमा यो सबैभन्दा कम हो । हेरौं यसको प्रभाव नेपालमा कस्तो पर्ने छ ?
What a joke ?.
A barrel of oil now: $30.
An empty barrel: $33.45.Oil is becoming a bad market. #OilPrice pic.twitter.com/uXcpxWbkxt
— AyeMojubar ? (@ayemojubar) March 9, 2020
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली