Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

भेनीसका नहरहरुमा देखापरेका डल्फीनहरु

६ चैत्र २०७६, बिहीबार ११:१५

ईटालीले आफ्ना सबै नागरीकहरुलाई कोरोना भाइरसको संक्रमण रोकथाम गर्न क्वारेन्टाइन गरेकाले ईटाली अहिले शून्य छ । भेनीस शहरका नहरहरुमा अब डल्फीनहरु देखा पर्न थालेका छन्, यि डल्फीनहरु मानिसको आवतजावत हुँदा देखा पर्दैन थिए । भेनीसका नहरहरु विश्वभरिका पर्यटकका लागि आकर्षणको केन्द्र थिए, सैयौं विश्वप्रसिद्ध चलचित्रहरु यहाँ छायाकंन पनि भएका छन् । नहरमा बोटहरुको ट्राफिक घटेको र मान्छेहरुको आवतजावतमा उल्लेखनीय कमी आएसंगै त्यहाँ अन्य जलचरहरु लगायत डल्फीनहरुको वृद्धि भएको छ ।

एकजना ईटाली अधिकारीका अनुसार पानी खासै प्रदुषित थिएन र पानीमा अहिलेपनि कुनै केहि परिवर्तन त छैन तर हावा र आकाश चाँही निकै सफा देखिएको छ । भेनीसका नहरहरुमा नै यसरी डल्फीनहरु देखिएका लगभग ६० वर्ष पछि को घटना हो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लण्डन । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ

ढाका । बङ्गलादेश मुक्तियोद्धा मञ्चले बुधबार यहाँ चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शनको आयोजना गरेको छ एस आलम

काठमाडौँ– भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७

दिल्ली । भारतको राजधारी दिल्लीमा लकडाउनको अवधि एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि मख्यमन्त्री