
भेनीसका नहरहरुमा देखापरेका डल्फीनहरु
६ चैत्र २०७६, बिहीबार ११:१५
ईटालीले आफ्ना सबै नागरीकहरुलाई कोरोना भाइरसको संक्रमण रोकथाम गर्न क्वारेन्टाइन गरेकाले ईटाली अहिले शून्य छ । भेनीस शहरका नहरहरुमा अब डल्फीनहरु देखा पर्न थालेका छन्, यि डल्फीनहरु मानिसको आवतजावत हुँदा देखा पर्दैन थिए । भेनीसका नहरहरु विश्वभरिका पर्यटकका लागि आकर्षणको केन्द्र थिए, सैयौं विश्वप्रसिद्ध चलचित्रहरु यहाँ छायाकंन पनि भएका छन् । नहरमा बोटहरुको ट्राफिक घटेको र मान्छेहरुको आवतजावतमा उल्लेखनीय कमी आएसंगै त्यहाँ अन्य जलचरहरु लगायत डल्फीनहरुको वृद्धि भएको छ ।
Not to be ‘that guy’ but the dolphin was spotted in Cagliari (Sardinia). Not in Venice https://t.co/zGhZrC9Xwc…
— Francesco Martoni (@CescoMartons) March 18, 2020
एकजना ईटाली अधिकारीका अनुसार पानी खासै प्रदुषित थिएन र पानीमा अहिलेपनि कुनै केहि परिवर्तन त छैन तर हावा र आकाश चाँही निकै सफा देखिएको छ । भेनीसका नहरहरुमा नै यसरी डल्फीनहरु देखिएका लगभग ६० वर्ष पछि को घटना हो ।
लाइभमाण्डु
Mother Earth is slowly recovering from us. Snapshot of #Venice pic.twitter.com/X6S5MzkbdX
— Jacob Schot (@Schot_Capital) March 17, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन