Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

ईज्रेलमा कोरोना संक्रमीत मृत्युको पहिलो केस

१० चैत्र २०७६, सोमबार १६:५०

ईज्रेल मध्यपूर्वमा रहेको एकमात्र यहुदी देश हो, कोरोना आक्रान्त मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वलाई नै्र ईज्रेलको अध्ययन अनुसन्धान र शोधबाट कोरोनाको ओखती आउला भन्ने आशा पनि छ । यदाकदा ईज्रेली शोधकर्ता र स्वास्थ मन्त्रालयको विवरणमा पनि कोरोना बिरुद्धको खोप बिकासका कुराहरु भइरहेकै पाइन्छ ।

अब कुरा गरौ ईज्रेलीहरुमा यस संक्रमणको बिषयमा, यस संक्रमणको संख्या ७०५ पूगेको २१ मार्चको तथ्याकं छ, यसैमा तिमध्य १ जना संक्रमीतको भने मृत्यु भएको छ ।

८८ वर्षिय यि संक्रमीतको शारा जेडेक अस्पताल ईज्रेलमा भर्ना थिए, ईज्रेली अधिकारीहरुका अनुसार यि ७०५ मध्य केवल १४ जनालाई मात्र गम्भीर संक्रमण भएको र एकजनाको मृत्यु भएको हो ।
हाजारेथ रिपोर्ट नामक पत्रिकाका अनुसार १० जना भन्दा धेरैको भीँड ईज्रेलमा प्रतिबन्ध लगाइएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र