ईज्रेलमा कोरोना संक्रमीत मृत्युको पहिलो केस


ईज्रेल मध्यपूर्वमा रहेको एकमात्र यहुदी देश हो, कोरोना आक्रान्त मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वलाई नै्र ईज्रेलको अध्ययन अनुसन्धान र शोधबाट कोरोनाको ओखती आउला भन्ने आशा पनि छ । यदाकदा ईज्रेली शोधकर्ता र स्वास्थ मन्त्रालयको विवरणमा पनि कोरोना बिरुद्धको खोप बिकासका कुराहरु भइरहेकै पाइन्छ ।

अब कुरा गरौ ईज्रेलीहरुमा यस संक्रमणको बिषयमा, यस संक्रमणको संख्या ७०५ पूगेको २१ मार्चको तथ्याकं छ, यसैमा तिमध्य १ जना संक्रमीतको भने मृत्यु भएको छ ।

८८ वर्षिय यि संक्रमीतको शारा जेडेक अस्पताल ईज्रेलमा भर्ना थिए, ईज्रेली अधिकारीहरुका अनुसार यि ७०५ मध्य केवल १४ जनालाई मात्र गम्भीर संक्रमण भएको र एकजनाको मृत्यु भएको हो ।
हाजारेथ रिपोर्ट नामक पत्रिकाका अनुसार १० जना भन्दा धेरैको भीँड ईज्रेलमा प्रतिबन्ध लगाइएको छ ।

लाइभमाण्डु


Loading comments...