
राष्ट्रिय ख्रीष्टियन महासंघ काे विज्ञप्ति
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले देशमा संकट परिरहेको बेला नागरिकले आफूले आस्था राखेको ईश्वरसंग पुकारा गर्न पाउने कुरालाई उदृत गर्दै पक्राउ परेका पोखरा महानगरपालिका द्दढ पावरहाउसस्थित प्रशस्थ कटनी मण्डलीका पास्टर केशव आचार्यलाई बिनासर्त रिहाई गर्न आग्रह गरी प्रेस विज्ञप्ती निकालेको छ । ( पुरा रुपमा विज्ञप्ती पढ्न सक्नुहुनेछ ।