
ग्लोवल पार्टनर फर चाईल्ड हेल्थको सहयोग
२७ चैत्र २०७६, बिहीबार १६:३६
ग्लोवल पार्टनर फर चाईल्ड हेल्थ (Global Partner for Child health) को सहयोगमा, मानब अधिकार शान्ति र बिकाश मन्च नेपालले (HUMAN RIGHT PEACE AND DEVELOPMENT FORUM NEPAL) कोरोना रोकथामका लागि अहोरात्र खटिनु भएका सोलुखुम्बुका जिल्लाको पालिकास्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामानहरु (Personal protective equipment) र अन्य आवश्यक सामाग्रीहरु सहयोग गरेको छ ।
करिव नेपालि दुई लाख उनान्साठि हजार(२,५९,०००) रुपैया रकम बरावरको सामाग्रीहरु सोलुखुम्बुका सात (७) वटा पालिकाको लागि हिजो पठाईएको सस्थांकी परियोजना निर्देशक आङ्ग जाङमु शेर्पाले बताउनु भयो । विगत ३ बर्ष देखि यस जिल्लामा काम गर्दै आएको यस संस्थाले आवश्यक अन्य सहयोग पनि सरोकारवाला संग समन्वय गरि चाडै नै उपलब्ध गराउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा