Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

अमेरिकन आइडोलको टप २० मा नेपाली आवाजको जादु

२७ चैत्र २०७६, बिहीबार २०:५८

आइतवार रातीको अमेरिकन आइडोलको श्रृखलामा नेपाली मुलका दिवेश पोखरेलले आफ्नो स्टेज नाम आर्थर गनको संज्ञाका साथ स्टेज चढे । बब मार्लेको गीत यिनले यसरी गाइदिए कि दर्शक र निर्णयक सबैको होश नै उड्यो, तालीको गड्गडाहट अनि प्रशंशाका लावालस्करका साथ आर्थर अब टप २० मा हुएकिएका छन् ।

बिलवोर्डको समाचारमा नै काठमाण्डौ बर्न स्टार भनि यिनलाई उद्धृत गरिएको छ, अमेरिकी रियालीटी शो मा छाएका यिनी त्यहाँका एक दमदार प्रतिस्पर्धी र सर्वाधिक लोकप्रीय पर्फमर हुन् ।

बब मार्लेको रास्ताफेरियन गाँउदै गीतारमा जादु चलाइरहेका आर्थरले आफ्नै मिठासमा अर्को गीतमा ट्वीस्ट गरे र वेलरस्को इज दिस लभ गाइदिए, यो वोल्ड च्वाइस थियो तर आर्थरले त्यस गीतलाई पनि न्याय गरिदिए । निर्णयक केटी पेरिले आर्थरलाई तिमीले आँखा खालेर गायौ र त्यस आँखामा हामीलाई पनि छिराइदियौ भनि कमेन्ट गरिन्, निर्णयहरु सबैले आर्थरलाई शुद्ध अमेरिकी आवाज भनी टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको