Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

एउटा पीडादायी हप्ताः अमेरिकामा कोरोना मृतकको संख्या १५ हजार नाघ्यो

२८ चैत्र २०७६, शुक्रबार १३:२७

बिहिबार साँझ अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । जन हप्कीन्स विश्वविधालयको तथ्याकं हेर्दा त बिहिबार सम्म अमेरिकामा करिब ४५१,००० जनालाई संक्रमण भइसकेको र १५,९०० को मृत्यु भइसकेको जनाएको छ । उपराष्ट्रपति माइक पेन्सले यस हप्तालाई पीडादायी हप्ताका रुपमा हिजो ह्वाइट हाउसको एउटा ब्रिफिंगमा ब्याख्या गर्दै अब अमेरिकाले आशाको त्यान्द्रो कोरोना यपरको युद्धमा देख्न थालेको बताएका छन् ।

मगंलवार र बुधवार त दैनिकजसो १९०० भन्दा माथि प्रतिदिनको मृत्यु रेकर्ड अमेरिकामा देखिएको थियो । ईटालीमा १८२७९ र स्पेनमा १५२३८ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा न्यूयोर्कमा चाँही सर्वाधिक धेरै मृत्युका केसहरु छन्, मगंलवार र बुधवारमात्र त्यहाँ प्रतिदिन ७७९ मृत्यु भएको थियो । न्यूयोर्कमा गर्भनर एन्ड्रीयू क्यूमोले पछिल्लो २४ घण्टामा त्यहाँ नयाँ संक्रमणले अस्पताल आउने केसहरु उल्लेखनीय रुपमा कम भएको जनाएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र