Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

एउटा पीडादायी हप्ताः अमेरिकामा कोरोना मृतकको संख्या १५ हजार नाघ्यो

२८ चैत्र २०७६, शुक्रबार १३:२७

लोकप्रिय

बिहिबार साँझ अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । जन हप्कीन्स विश्वविधालयको तथ्याकं हेर्दा त बिहिबार सम्म अमेरिकामा करिब ४५१,००० जनालाई संक्रमण भइसकेको र १५,९०० को मृत्यु भइसकेको जनाएको छ । उपराष्ट्रपति माइक पेन्सले यस हप्तालाई पीडादायी हप्ताका रुपमा हिजो ह्वाइट हाउसको एउटा ब्रिफिंगमा ब्याख्या गर्दै अब अमेरिकाले आशाको त्यान्द्रो कोरोना यपरको युद्धमा देख्न थालेको बताएका छन् ।

मगंलवार र बुधवार त दैनिकजसो १९०० भन्दा माथि प्रतिदिनको मृत्यु रेकर्ड अमेरिकामा देखिएको थियो । ईटालीमा १८२७९ र स्पेनमा १५२३८ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा न्यूयोर्कमा चाँही सर्वाधिक धेरै मृत्युका केसहरु छन्, मगंलवार र बुधवारमात्र त्यहाँ प्रतिदिन ७७९ मृत्यु भएको थियो । न्यूयोर्कमा गर्भनर एन्ड्रीयू क्यूमोले पछिल्लो २४ घण्टामा त्यहाँ नयाँ संक्रमणले अस्पताल आउने केसहरु उल्लेखनीय रुपमा कम भएको जनाएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा