Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

यूएईमा रामादाम प्रार्थना सभा यसवर्षका लागि निषेध

९ बैशाख २०७७, मंगलवार ०८:५२

रामादाम प्रार्थना ईस्लाम धर्मावलम्बीहरुका लागि विशेष महत्व राख्दछ, यद्धपि कोरोना कहरका कारणले विश्वका सबै धर्ममा सामुहिक भेला र प्रार्थना सभाहरु बन्देज गरिएका छन् । यूएईले यस वर्ष रामादाम प्रार्थना सभामा भेला हुनलाई हराम करार दिएर बन्देज लगाएको छ । ईमीरेट्सको फत्वा काउन्सीलले यसवर्ष रामादाम पार्थना सभामा सामाजिक दुरी कायम गरेर पनि बस्नु या आउनु हराम करार हुने बताएका छन् । प्रार्थना सभामा भेला हुँदा संक्रमणको जोखिम बढ्ने र मान्छेहरुको ज्यान जाने जोखिम भएकाले ईस्लाममा यस्ता जोखिम हराम मानिने फत्वामा प्रकाशित छ ।


उता साउदी अरबको ग्राण्ड मुफ्तीका अनुसार पनि यस वर्ष रामादम तरवाही र ईद प्रार्थनाहरु घरभित्रैबाट अल्लाहलाई समर्पण गर्न उर्दी जारी गरेको छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन