Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

भारतद्धारा नेपाललाई २३ टन अत्यावश्यक ओखती प्रदान

१२ बैशाख २०७७, शुक्रबार ०८:१३

लोकप्रिय

कोरोना क्राइसिसमा जुझारु भएर अगाडि बढ्नका लागि नेपाललाई छिमेकी राष्ट्र भारतले २४ टन अत्यावश्यक ओखती सहयोग गरेकोमा नेपालका प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेको खबर द हिन्दु टाइम्समा छापिएको छ ।

लकडाउनको ३२ औं दिनमा नेपालमा ४८ वटा संक्रमण केसहरु पुष्टि भइसकेको छ । यी ओखतीहरु स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई नेपालका लागि भारतीय राजदुतले प्रदान गर्नुभएको हो । राजदुत निय मोहनले जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकाललाई यी ओखतीहरु हस्नान्तरण गर्नुभएको हो । यी ओखतीहरुमा ८दशमलव २५ डोजहरु अत्यावश्यक ओखतीहरु, ३ दशमलव २ लाख पारासीटामोल डोज अनि २ दशमलव ५ लाख हाइड्रोक्सीक्लोरिक्वीनहरु छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास