भारतद्धारा नेपाललाई २३ टन अत्यावश्यक ओखती प्रदान


कोरोना क्राइसिसमा जुझारु भएर अगाडि बढ्नका लागि नेपाललाई छिमेकी राष्ट्र भारतले २४ टन अत्यावश्यक ओखती सहयोग गरेकोमा नेपालका प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेको खबर द हिन्दु टाइम्समा छापिएको छ ।

लकडाउनको ३२ औं दिनमा नेपालमा ४८ वटा संक्रमण केसहरु पुष्टि भइसकेको छ । यी ओखतीहरु स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई नेपालका लागि भारतीय राजदुतले प्रदान गर्नुभएको हो । राजदुत निय मोहनले जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकाललाई यी ओखतीहरु हस्नान्तरण गर्नुभएको हो । यी ओखतीहरुमा ८दशमलव २५ डोजहरु अत्यावश्यक ओखतीहरु, ३ दशमलव २ लाख पारासीटामोल डोज अनि २ दशमलव ५ लाख हाइड्रोक्सीक्लोरिक्वीनहरु छन् ।

लाइभमाण्डु


Loading comments...