Lifestyle Portal
  •   १ आश्विन २०७८, शुक्रबार

कतारमा अब आप्रवासी कामदारहरुलाई पनि कोरोना परीक्षण गरिने

२७ बैशाख २०७७, शनिबार ०९:१६

यो उदशारणीय खबर हो, आजको विश्वका लागि । हरेक देशहरु कोरोना परीक्षणमा केन्द्रित भइरहेको अवस्थामा परीक्षण संयन्त्रको उपलव्धताका कारणले पनि हुन सक्दछ, देशहरु आफ्ना नागरीकहरु भन्दा पर जान सकेका छैनन । कतारले भने आफ्नो देशमा कोरोना परीक्षणको दायरालाई खुकुलो बनाँउदै अब आप्रवासी कामदारहरुलाई पनि कोरोना परीक्षण गर्ने भएको छ । गल्फ क्षेत्रको कतार अधिराज्यमा भएका लगभग २१ लाख जनताहरु मध्य १८९९० जना मा कोरोना पोजिटिभ भेटिएको छ जुन तुलनात्मक रुपमा बढि हो । जम्मा १२ जना मात्र मृत्यु भएका कारणले कतार तुलनात्मक रुपमा कम मृत्यु भएको संक्रमण दरको रेखा मुनी पर्दछ, यस देशमा भएका सबै यूवा आप्रवासी कामदारहरुलाई कोरोना परीक्षण गरिनुपर्ने प्रावधान ल्याइएको छ ।

औधोगीक क्षेत्रमा लाखौंको संख्यामा संभावित र जोखिममा रहेका नागरीकहरुलाई कतारले क्वारेन्टनइनमा पनि राखेको थियो । रेष्टुराँ, वार र सिनेमा हलहरु कतारमा बन्द गरिएका छन् यद्धपि सन् २०२२ को विश्वकप फुटवलका लागि स्टेडियम निर्माण गर्ने कार्यमा भने कतारले बन्द गरेको छैन ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र