
रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पोजिटिभ
३१ बैशाख २०७७, बुधबार १०:५०
अप्रिल ३० तारिखमा डिमेट्रि पेस्कोभ रुसी राष्ट्रपति पुटिनसंगै देखिएका थिए, उनी राष्ट्रपतिका प्रवक्ता हुन् र भर्खरै उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै पुटिनलाई पनि संक्रमण जोखिम हुनसक्ने लख काटिएको छ । रुसमा कोरोनाको विश्वभरिका देशका संक्रमण संख्याका आधारमा दोश्रो ठूलो संख्यामा केसहरु देखिएका हुन्, त्यहाँ अहिलेसम्म २३२२४३ संक्रमण केसहरुमा मगंलबारमात्र नयाँ १०८९९ केसहरु पाइसकिएको छ ।
सबैभन्दा धेरै संक्रमण केसहरु अमेरिकमा पाइएको छ, त्यहाँ १३ लाख भन्दा बढिमा संक्रमण पाइएको छ । रुसी राष्ट्रपतिका प्रवक्ता पेस्कोभ सन् २००८ देखि नै पुटिनका प्रवक्ताका रुपमा कार्यरत छन्, यिनी ५२ वर्षका भए । यिनीलाई अहिले अस्पतालमा भर्ना गरिएको बताइन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा