Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

विषाक्त मदिरा सेवनका कारण मेक्सिकोमा दर्जनौको मत्यू

३१ बैशाख २०७७, बुधबार २३:०४

आइतवारबाट मेक्सिकोमा मान्छेहरु बिरामी पर्न थाले, धेरैजनाका अनुसार ति व्यक्तिहरुले अन्तराष्ट्रिय आमा दिवसका दिन मदिरा खरिद गरि सेवन गरेका थिए । त्यस दिन विश्वव्यापी रुपमा नै पर्व मनाइने चलन हुन्छ, यसरी पारिवारीक जमघटमा मेक्सिकोमा विषालु मदिराको सेवनले हालसम्म दर्जनौंको मृत्यू भइसकेको छ ।


यसरी विषालु मदिरा सेवन गर्नेहरुमा पेट दुख्ने, झाडापखाला र वान्ता हुने र असाध्यै टाउको दुखेको अनुभव हुने लक्षणहरु देखिएको छ ।

यसकारणले मोरेलोस प्रान्तमा मात्र २९ जनाको मृत्यू भयो भनें अर्को १७ जनाहरु छिमेकी पुवेला प्रान्तका हुन् । टेलीक्सट्याक त्यहाँका संरक्षित आदिवासी समुदाय हुन्, यिनै आदिवासीहरुमा यस मदिरा सेवनले धेरै असर परेको पाइएको छ भने मृत्यू हुनेहरुमा पनि यिनीहरुकै सँख्या बढि छ ।
झनै यी लक्षण र मृत्यू कोरोना का कारणले भन्ने हल्ला फैलिएपछि त्यहाँ थप तनाव उत्पन्न भएको थियो, प्रसासन मदिरा उत्पादक र विक्रि गर्ने स्थानहरु पहिचानमा लागिसकेको र जागरण अभियान फैलाउन लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७

दिल्ली । भारतको राजधारी दिल्लीमा लकडाउनको अवधि एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि मख्यमन्त्री

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

एजेन्सी। दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन्। उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। एक