
विषाक्त मदिरा सेवनका कारण मेक्सिकोमा दर्जनौको मत्यू
३१ बैशाख २०७७, बुधबार २३:०४
आइतवारबाट मेक्सिकोमा मान्छेहरु बिरामी पर्न थाले, धेरैजनाका अनुसार ति व्यक्तिहरुले अन्तराष्ट्रिय आमा दिवसका दिन मदिरा खरिद गरि सेवन गरेका थिए । त्यस दिन विश्वव्यापी रुपमा नै पर्व मनाइने चलन हुन्छ, यसरी पारिवारीक जमघटमा मेक्सिकोमा विषालु मदिराको सेवनले हालसम्म दर्जनौंको मृत्यू भइसकेको छ ।
Police are searching for the source of the bootleg liquor which has left 46 dead in two states. https://t.co/IrUnDGdJir
— News by Larry (@NEWS_by_Larry) May 13, 2020
यसरी विषालु मदिरा सेवन गर्नेहरुमा पेट दुख्ने, झाडापखाला र वान्ता हुने र असाध्यै टाउको दुखेको अनुभव हुने लक्षणहरु देखिएको छ ।
यसकारणले मोरेलोस प्रान्तमा मात्र २९ जनाको मृत्यू भयो भनें अर्को १७ जनाहरु छिमेकी पुवेला प्रान्तका हुन् । टेलीक्सट्याक त्यहाँका संरक्षित आदिवासी समुदाय हुन्, यिनै आदिवासीहरुमा यस मदिरा सेवनले धेरै असर परेको पाइएको छ भने मृत्यू हुनेहरुमा पनि यिनीहरुकै सँख्या बढि छ ।
झनै यी लक्षण र मृत्यू कोरोना का कारणले भन्ने हल्ला फैलिएपछि त्यहाँ थप तनाव उत्पन्न भएको थियो, प्रसासन मदिरा उत्पादक र विक्रि गर्ने स्थानहरु पहिचानमा लागिसकेको र जागरण अभियान फैलाउन लागिपरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन