Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार
The Voice

आज द भ्वाइस अफ नेपालमा

१६ मंसिर २०७५, आईतवार १६:५४

द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आज आइतबारको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरुले पुर्णता पाउनेछन् ।। देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ । समाजिक सञ्जालमा ट्यालेन्टहरुलाई जिताउनको लागि विभिन्न अभियान चलिरहेका छन् ।

आज आइतबारको श्रृखंलामा कोच सनुपको तर्फबाट शैलेश्वरी र विद्या तिवारी र टिम अभायाको तर्फबाट अनु शाक्य र कुशल आर्चायले आफनो बोजेड प्रस्तुति प्रस्तुत गर्नेछन् । साथै आफना ट्यालेन्टहरुको हौसला बढाउनको लागि कोच अभाया र कोच पनि आफनो प्रस्तुतिका साथ देखिने छन् । साथै हरेक श्रृखंला झै यस श्रृखंलामा पनि नेपाली सांगितिक क्षेत्रका एक उज्वल ताराको प्रस्तुति पनि हेर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास