
आज द भ्वाइस अफ नेपालमा
१६ मंसिर २०७५, आईतवार १६:५४
द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आज आइतबारको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरुले पुर्णता पाउनेछन् ।। देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ । समाजिक सञ्जालमा ट्यालेन्टहरुलाई जिताउनको लागि विभिन्न अभियान चलिरहेका छन् ।
आज आइतबारको श्रृखंलामा कोच सनुपको तर्फबाट शैलेश्वरी र विद्या तिवारी र टिम अभायाको तर्फबाट अनु शाक्य र कुशल आर्चायले आफनो बोजेड प्रस्तुति प्रस्तुत गर्नेछन् । साथै आफना ट्यालेन्टहरुको हौसला बढाउनको लागि कोच अभाया र कोच पनि आफनो प्रस्तुतिका साथ देखिने छन् । साथै हरेक श्रृखंला झै यस श्रृखंलामा पनि नेपाली सांगितिक क्षेत्रका एक उज्वल ताराको प्रस्तुति पनि हेर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले