
एउटा दामी सुरुवात
गाइघाट उदयपुरका 19 बर्ष का जीवन श्रेष्ठ खुशी हुँदै कान मा एयेर फोन लगायेर हिडिरहेका छन उनी खुसी हुनुको प्रमुख कारण गाइघाट को चोकैमा रहेको मोबाइल को पसलेले उनको मोबाइल मा 500 ओटा नया पुराना गीत जम्मा 100 रुपैया मा लोड गरिदियका छन भिटेन को हामी येस्तै त हो नि ब्रो ,गाइघाट उदयपुरका 19 बर्ष का जीवन श्रेष्ठ खुशी हुँदै कान मा एयेर फोन लगायेर हिडिरहेका छन उनी खुसी हुनुको प्रमुख कारण गाइघाट को चोकैमा रहेको मोबाइल पसलेले उनको मोबाइल मा 500 ओटा नया पुराना गीत जम्मा 100 रुपैया मा लोड गरिदियका छन भिटेन को “हामी येस्तै त हो नि ब्रो” , गीत सुन्दै उनी सिम्सिमे पानी मा हराउछ्न ।
जीवन श्रेष्ठ त प्रतिनिधि पात्र मात्र मात्र हुन् ।धेरै जसो हामी नेपालिले गीत सुन्न लगाउने Trick येहि नै हो।कति ले youtube बाट कतिले tubmate बाट डाउन्लोड त कति ले साथी को मोबाइल बाट ट्रान्सफर गरून् यी Trick हरुमा एउटा समानता छ त्यो हो ती गीत बाट येस्का सर्जक वा निर्माता लाई सुको फाइदा भयेको छैन।
हुन त सङीत को cd ,vcd युग बाट अहिलेको डिजिटल युग मा आइपुग्न लागेका 10 12 बर्ष ले हाम्रो बानी नराम्ररी बिगारेको छ।cd मोबाइल मा बजाउने कुरा आयेन,dvd कता घुसार्नु (निस्किनै छाडी सक्यो)। cd player नै लोप भयेको अवस्था मा cassette चक्का को के कुरा गर्नु ।येहि बिच को अफ्ट्यारो बेला मा सुरु भयेको copypaste Trick अहिले हाम्रो जीवन पद्धति भैसकेको छ र येसैको परिणाम भोग्दैछन गायक गायिका । गीत बाट सुको आम्दानी नभयेपछी भर पर्न बाध्य छन आम्दानी को 20-30% मुनाफा मात्र बाड्ने Youtube मा तेस्तै भन्सुन र सम्बन्ध ले पाइने महोत्सव मा नाङा नर्तकी हरुसङ stage बाड्न जहाँ कलाकर को गीत को भन्दा नर्तकी को कम्मर हल्लाइ ले ताली पाउछ ।
समाधान के त ? हामी cd युग बाट डिजिटल युग छिर्दै गर्दा बिदेश मा अनलाइन बात गीत किन्न सुरु भै सकेको थियो। tunes मार्फत गीत सिधै किन्न मिल्ने, spotify मार्फत उपलब्ध सबै गीत निश्चित रकम तिरेर सुन्न सकिने।अहिले त यी सेवा उत्कर्श मा छन।कुनै गायक गायिका को popularity मापन को श्रोत हो itunes मा कति सेल्स भयो र spotify मा कति बज्यो। यो अलावा deezer ,Tidal ,Shazam जस्ता platform ले पनि कलाकार लाई उचित नाम र दाम दियिरहेका छन।छिमेकी मुलुक भारत मा पनि gaana ,jiosaavn ,hungaama जस्ता music streaming app ले bollywood तथा अन्य प्रान्तीय गीत लाई भयेन्कर सहयोग गरिरहेका छन।
अब केही बर्ष पहिले फर्किउ ।।।नबिन के भट्टराई को त तीन लाख एल्बम बिक्यो रे ,अनिल सिङ को चार लाख, सुगम पोखरेल,बद्री पङेनी को येति उति भन्ने खुब सुनिन्थ्यो , अहिले हिसाब गर्द एउटा एल्बम ले लाखौ रुपैयाको सेल्स गर्थे, अहिले दन्तेकथा भयेको छ अडियो बाट 20000 आयो भने मक्ख पर्नु पर्ने अवस्था छ।यो सबैको कारण माथी उल्लेख गरेको Trick नै हो।एउटा ले अर्को लाई अर्को ले अर्को लाई गरिने गैरकानुनी ट्रान्सफर अर्थात copypaste ।
येसो पढिरहदा अनि नेपाल मा चै भनेर प्रश्न आइहाल्छ ,हुन त हरेक कुरामा हामी पश्चिमा मुलुक भन्दा धेरै पछाडी छौ नै तेस्माथी प्रबिधी तथा प्रतिलिपी अधिकार मा त निकै पछाडि छौ।केही समय पहिले सम्म त चाहदा चाहादै पनि तेस्तो कुनै platform थियेन जसले नेपाली सङीत लाई नै प्राथमिकता मा राखेर प्रबिधी बिकाश गरेको होस र नेपाली गीत सङीत लाई उचित स्थान र आम्दानी दियोस ,ढिलो नै सहि -सानो नै सहि सुरुवात चै भयेको छ।एउटा daami सुरुवात।
नेपाल मा पनि एक बर्ष पहिले बाट Daami music app सन्चालन मा छ जसले कलाकार तथा कम्पनी सङ सम्झौता गरेर आम्दानी बाड्ने सर्त मा नेपाली गीत सङीत को लागि platform को काम गरिरहेको छ। Ntc तथा ncell जस्ता टेलिकम सङ को सहकार्य ले यो platform लाई आशा लाग्दो सुरुवात भन्नु पर्छ।
दामी म्युजिक मा पैसा तिर्ने र नतिर्ने दुबै थरी श्रोता का लागी अलग अलग सुबिधा उपलब्ध छ फरक यती हो नि:शुल्क सेवा प्रयोग कर्ता ले गीत डाउन्लोड गर्ने सुबिधा पाउदैनन्,बिज्ञापन हेर्ने झन्झट बेहोर्नु पर्छ, पैसा तिर्ने ग्राहकले भने राम्रो साउन्ड क्वालिटी मा बिना विज्ञापन गीत डाउन्लोड गर्ने सुबिधा पाउछन्, पैसा तिरेको अवधी सकिए पछी त्यहाँ भएका गीत स्वत्: हट्छ । दामी म्युजिज एप ले दैनिक , सप्ताहिक र मासिक सेवा उपलब्ध गराएको छ । दैनिक सेवा को लागी ३ रुपैया,साप्ताहिक को लागी १५ र मासिक को लागी ५० रुपैया plus Vat राअखिएको छ शो NTC, NCELL, e- SEWA, IME-PAY बाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
दामी म्युजिक ले आफ्ना ग्राहक को लागी आफुलाई मन परेको गीत हरुको प्लेलिस्ट आफैलाई तयार पार्न दिने सुबिधा उपलब्ध गरएको छ , मान्छे को चाहना ,ब्यबहार , दिन , मौसम , चाड्बाड लगायत बिभिन्न अवशर लाई ध्यान मा राखेर दिनहु नयाँ नयाँ प्ले लिस्ट हरु पस्किने गर्छ र साथै बिभिन्न जात जातिका आफ्ना मौलिक गीत हरु पनि दामी म्युजिक मा उपलब्ध छन्, । एउटा एल्बम मा समाबेश सबै गीत को भिडियो युट्युब मा नरहला तर एल्बम मा समबेश सबै गीत हरु को अडियो भने पक्कै पनि दामी म्युजिक मा सुन्न सकिनेछ त्यसैले पनि नेपाली साङ्गीतिक आकाश मा अबश्य पनि दामी युग को सुरुवात भएको छ ।
लाइभमाण्डु