
इरानले लिवियाका बिद्रोहीलाई हतियार पठाउँछः इज्रेल
१३ जेष्ठ २०७७, मंगलवार ११:३०
इज्रेलको संयुक्त राष्ट्र संघीय निकायले इरानमाथि यूएईले लिवियामा सहयोग गरेको खलिफा हफ्तारको समूहलाई हतियार पठाएको आरोप लगाएको छ । ह्यानी ह्यानकन इज्रेलमा भएको संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि हुन्, उनले राष्ट्रसंघका महासचिव एन्टीनो गुटरसलाई स्पष्टसंग पत्रमा इरानले हफ्तारको समूहलाई एन्टी ट्यांक मिसाइल सिस्टम दिएको किटानी जाहेरी नै दिएका हुन् ।
८ मे मा लेखिएको यस पत्रमा सन् २०१९ को नोभेम्बरमा नै इरानले एन्टी मिसाइल सिस्टम दिएको आरोप छ । इरानले निर्माण गरेको हतियार लिवियामा देखिनु त सन् २०१५ को शान्ति संझौता बिपरित इरानको कदम भएको ठम्याई इज्रेलको छ । हफ्तारको यो समूहलाई लिवियामा इजिप्ट, आवुदाबी र टर्कीले सहयोग गरेको र हतियारहरु पठाएको इज्रेलको आरोप छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन