Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

इरानले लिवियाका बिद्रोहीलाई हतियार पठाउँछः इज्रेल

१३ जेष्ठ २०७७, मंगलवार ११:३०

इज्रेलको संयुक्त राष्ट्र संघीय निकायले इरानमाथि यूएईले लिवियामा सहयोग गरेको खलिफा हफ्तारको समूहलाई हतियार पठाएको आरोप लगाएको छ । ह्यानी ह्यानकन इज्रेलमा भएको संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि हुन्, उनले राष्ट्रसंघका महासचिव एन्टीनो गुटरसलाई स्पष्टसंग पत्रमा इरानले हफ्तारको समूहलाई एन्टी ट्यांक मिसाइल सिस्टम दिएको किटानी जाहेरी नै दिएका हुन् ।

८ मे मा लेखिएको यस पत्रमा सन् २०१९ को नोभेम्बरमा नै इरानले एन्टी मिसाइल सिस्टम दिएको आरोप छ । इरानले निर्माण गरेको हतियार लिवियामा देखिनु त सन् २०१५ को शान्ति संझौता बिपरित इरानको कदम भएको ठम्याई इज्रेलको छ । हफ्तारको यो समूहलाई लिवियामा इजिप्ट, आवुदाबी र टर्कीले सहयोग गरेको र हतियारहरु पठाएको इज्रेलको आरोप छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

एजेन्सी, प्योङयाङ, ३० भदौ उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल