
नेपाली चलचित्र रणबीरको ट्रिजर सार्वजनिक
१६ मंसिर २०७५, आईतवार २२:५३
प्राचि फिल्म्स तथा डि.आर फिल्म्स प्रा.लिको व्यानरमा निर्माण गरिएको चलचित्र रणबिरको ट्रिजर सार्वजनिक भएको छ । चलिचित्रमा शुशिल सिटौला, प्रशान्त ताम्रकार, सुबेच्छा खड्का, हरिहर शर्मा, टिका प्रशाई तथा नरेश पौडेलको मुख्य भुमिका रहेको छ । चलिचित्रमा संगित हर्कुलस बस्नेत, अमित क्षेष्ठ र सुसान्त गौतमको रहेको छ । चलचित्रको निर्माताको रुपमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी रहेका छन् । कथा तथा निर्देशन गोविन्द सिंह भण्डारीले गरेका छन् ।
चलचित्रको ट्रिजरमा द्धन्दलाई विशेष रुपमा प्रस्तुत गरिएको छ । ट्रिजर हेर्दा दक्षिण भारतिय सिनेमा शैलीलाई महसुस गर्न सकिन्छ् । हेर्नुहोस कस्तो बनेको छ ट्रिजर ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू