
बहुप्रतिक्षित बलिउड चलचित्र सिम्बाको ट्रेलर सार्वजनिक
१७ मंसिर २०७५, सोमबार १४:४७
बहुप्रतिक्षित बलिउड चलचित्र सिम्बाको ट्रेलर सार्वजनिक भएको छ । जसमा रणबिरलाई पुलिसको भुमिकामा देख्न सकिन्छ । चलचित्रको निर्देशन रोहित सेठ्ठिले गरेका हुन् । चलचित्रको ट्रेलर निकै मसालादार रहेको छ, रणबिरको अत्कृष्ट पुलिसको अवतार, सारा अलिखानको सुन्दरता, अजय देवगनको धमाकादार सुरुवात निकै उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा रणबिर सिंह, सारा अलि खान र सोनु सुधलाई मुख्य भुमिकामा देख्न सकिन्छ । सानै उमेरदेखि पुलिस बन्न खोज्ने बच्चाको कथालाई प्रस्तुत गरिएको छ ।
ल हेर्नुहोस चलचित्रको ट्रेलर कस्तो बनेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू