
पाकिस्तानी आतंककारीद्वारा वृद्ध बुवा मारिएपछि असहाय बालकको भारतीय सेनाद्वारा उद्धार, आतंकवादको पीडादायी तस्वीर
१९ असार २०७७, शुक्रबार २२:५५
पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा एक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा ति वृद्ध आफ्ना बालकसँग हिंडिरहेको बखत गाडीमा सवार आतंककारीहरुको आक्रमणमा मारिएका थिए ।
वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्वीर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ ।
भारतीय सेनाले फेरि एकपटक आफ्नो बहादुरका साथै मानवीय भावनाको उच्च कदर गरेको यो पछिल्लो उदाहरण हो । भारतीय सुरक्षा बलको यो मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्ने यो अर्को पुष्टि गर्ने आधार हो । बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् ।
Whether we accept it or not bt the reality is that our security forces hve time and again proved to be the saviours of humanity in the line of duty.This angelic kid lost his father in today’s barbaric terrorist attack in #Sopore while he ws in the deceased,s lap@amnesty @OIC_OCI pic.twitter.com/fRbMf8AmNa
— Wajahat Farooq Bhat (@Wajahatfarooqbt) July 1, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी