Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

पाकिस्तानी आतंककारीद्वारा वृद्ध बुवा मारिएपछि असहाय बालकको भारतीय सेनाद्वारा उद्धार, आतंकवादको पीडादायी तस्वीर

१९ असार २०७७, शुक्रबार २२:५५

पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा एक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा ति वृद्ध आफ्ना बालकसँग हिंडिरहेको बखत गाडीमा सवार आतंककारीहरुको आक्रमणमा मारिएका थिए ।

वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्वीर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ ।

भारतीय सेनाले फेरि एकपटक आफ्नो बहादुरका साथै मानवीय भावनाको उच्च कदर गरेको यो पछिल्लो उदाहरण हो । भारतीय सुरक्षा बलको यो मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्‍ने यो अर्को पुष्टि गर्ने आधार हो । बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित