Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

नाती कृष्ण र नन्द बनेका कमल थापा

३ श्रावण २०७७, शनिबार ११:२९

नेपाली राजनीतिका प्रखर र स्पष्ट वक्ता कमल थापा प्रगतिशिल राजनीतिक जीवन र धार्मिक सत्सङमा रमाउने एउटा फरक राजनीतिज्ञ हुनुहुन्छ । विभिन्न धार्मिक गतिविधिहरुमा निरन्तर सरिक हुँदै आउनुभएको छ । घरमा आयोजित श्रीमद्भागवत महापुराणको एउटा भिडियोमा वहाँले नातीलाई छैंटीमा बोकेको दृश्य देख्न सकिन्छ । यही अनुभूतीलाई उनले ट्विटमार्फत् अभिवयक्त गर्दै लेख्नुभएको छः

जुन २००६ देखि अप्रिल २००७ सम्म गृहमन्त्रीको भूमिकामा रहनुभएको कमल थापा पछिल्लो पटक ९ मार्च २०१७ देखि १५ फेब्रुअरी २०१८ सम्म नेपाल सरकारको तर्फबाट उप-प्रधानमंत्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो भने उप-प्रधानमन्त्रीको रुपमा २० अक्टुबर २०१५ देखि १ अगष्ट २०१६ सम्म कार्यभार सम्भाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

ऋषि पञ्चमी (Rishi Panchami) कुनै पर्व या त्यहार हैन, यस दिन कुनै देवी-देवताको पूजा गरिदैन । ऋषि पञ्चमीको दिन सप्तऋषिहरुको

पण्डित पुरुषोत्तम अधिकारी । ‘हरतालिका तीज’को महत्व महिलाजनमा पवित्र आस्थाले भरिएको छ । श्रीमान तथा सन्तानको दीर्घायु तथा आरोग्यताका लागि