
नाती कृष्ण र नन्द बनेका कमल थापा
३ श्रावण २०७७, शनिबार ११:२९
नेपाली राजनीतिका प्रखर र स्पष्ट वक्ता कमल थापा प्रगतिशिल राजनीतिक जीवन र धार्मिक सत्सङमा रमाउने एउटा फरक राजनीतिज्ञ हुनुहुन्छ । विभिन्न धार्मिक गतिविधिहरुमा निरन्तर सरिक हुँदै आउनुभएको छ । घरमा आयोजित श्रीमद्भागवत महापुराणको एउटा भिडियोमा वहाँले नातीलाई छैंटीमा बोकेको दृश्य देख्न सकिन्छ । यही अनुभूतीलाई उनले ट्विटमार्फत् अभिवयक्त गर्दै लेख्नुभएको छः
श्रीमद्भागवत महापुराणको दशौं स्कन्दमा भगवान श्रीकृष्णको प्रकटीकरणको प्रसंग आउंदा वातावरण अत्यन्त उत्साहजनक हुंदोरहेछ।त्यस अवसरमा नाती शुभान्सलाई श्रीकृष्ण बनाएर नन्दको भूमिका मैंले निभाएं, बोकेर घुमाएं।बढो रमाइलो भयो।
राधे! राधे!! pic.twitter.com/rl416BkMXZ— Kamal Thapa (@KTnepal) May 15, 2019
जुन २००६ देखि अप्रिल २००७ सम्म गृहमन्त्रीको भूमिकामा रहनुभएको कमल थापा पछिल्लो पटक ९ मार्च २०१७ देखि १५ फेब्रुअरी २०१८ सम्म नेपाल सरकारको तर्फबाट उप-प्रधानमंत्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो भने उप-प्रधानमन्त्रीको रुपमा २० अक्टुबर २०१५ देखि १ अगष्ट २०१६ सम्म कार्यभार सम्भाल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा