
महाकवी, राष्ट्रकवी तथा हरिवंश राय बच्चन एउटै तस्वीरमा
८ श्रावण २०७७, बिहीबार २३:३६
नेपाल-भारतको साहित्यिक सहपरिचर्चा परिचायक दूर्लभ तस्विर भन्न सकिन्छ यस तस्वीरलाई र यो तस्वीर काठमाण्डौस्थित भारतीय दुतावासमा रहेको “स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र” ले उपलब्ध गराएको हो ।
तस्वीरमा नेपाल तथा भारतका मूर्दन्य साहित्यिक ताराहरुलाई एकै ठाउँमा कविता वाचन गरिरहेको तस्वीर सार्वजनिक भएको छ । इतिहासको एउटा कालखण्डमा भएको यो दूर्लभ साहित्यिक संयोगबारे धेरै जानकारी नभएपनि तस्वीरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, भारतीय कवि तथा चर्चित पुस्तक मधूशालाका लेखक तथा बलिउड चलचित्र उद्योगका महानायक अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन तथा नेपाली साहित्यका जिउँदा इतिहास राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई देख्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल