Lifestyle Portal
  •   २२ मंसिर २०७८, बुधबार

लागूऔषध मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

१२ श्रावण २०७७, सोमबार १६:१०

भक्तुपुर, १२ साउन । लागूऔषध मुद्दाका दुई वर्ष कैद सजाय भई फरार रहेका सूर्यविनायक नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-९ भोटसिपा घर भएका ४० वर्षीय धन भन्ने दिपक श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला अदालतको २०७४ असार २६ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास रुपन्देहीस्थित श्री नहरपुर माध्यमिक विद्यालयको

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त